प्रहरीलाई गृहमन्त्री बादलको निर्देशन- सबै क्षेत्रको सिण्डिकेट हटाउनोस्

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुलाई निर्देशन दिएका छ न् । गृहमन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशका प्रहरी प्रमुख,

अर्थमन्त्री डा. युवराज खतिवडा पनि बने नेकपाको केन्द्रीय सदस्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार

स्थानीय तहमा ७ हजार कर्मचारी अपुग

काठमाडौं । निर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि स्थानीय तहमा अझै कर्मचारी अपुग भएका छन् । स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक भएकामा अझै करीब सात हजार

विद्यासुन्दरले भने- काठमाडौंमा पार्किङस्थल बनाउने ठाउँ खोज्दैछु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दिगो, सरल र उपयुक्त पार्किङ गर्नका लागि अन्य विकल्प खोजी गरिरहेको छ । कामपाले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँमा ठूलो समस्याका रुपमा

प्रधानमन्त्री ओलीले भने- अब कम्युनिष्टहरु कहिल्यै फुट्दैनन्, प्रचण्डले चाहीँ यसो भने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुन लागेको बताए । मदन भण्डारी र

एमालेका ४ प्रधानमन्त्री र एक राष्ट्रपति बने, तर अझै खुलेन दासढुंगा दुर्घटनाको तथ्य

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सवारी दुर्घटनामा निधन भएको आज २५ वर्ष पूरा भएको छ । केहीले सवारी दुर्घटना भनिदिए भने

के पढ्छन् नियामक निकाय, सुचिकृत कम्पनीका कर्मचारी र सेयर ब्रोकरले ?

दुई सय बर्षभन्दा पुरानो बैकमा वित्तीय सल्लाहकारसँग काम गर्ने अवसर मिल्यो । काम सुरु गरेको केही दिन मात्र भएको थियो । मेरो इनबक्समा एउटा इमेल आयो । सात दिनभित्र यो

काठमाडौं महानगरका प्रत्येक वडामा २ वटा सार्वजानिक शौचालय बनाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि प्रत्येक वडालाई खुला स्थान पहिचान गरी जानकारी दिन निर्देशन दिएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार गत वैशाख १२ गते

साढे २ करोड नक्कली नोटसहित ६ जनालाई प्रहरीले समात्यो

काठमाडौं । प्रहरीले २ करोड ६० लाख ८६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित ३ दिनभित्र ६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र

माओवादीसँग पार्टी एकता गर्न एमालेले बोलायो इमर्जेन्सी बैठक

काठमाडौं । पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा