अर्थमन्त्रीलाई सांसदको प्रश्नः कहिले पुग्छ वृद्धभत्ता ५ हजार

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा

देउवाले भने- अनुशासन नभएकाले कांग्रेस कमजोर भयो, रामचन्द्र र शशांकले के भने ?

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक भएको बताएका छन् । काँग्रेस कास्की जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उनले अनुशासनहीनताका कारण पार्टी कमजोर बन्दै गएकाले

काठमाडौं महानगरकी उपमेयरले हरिप्रभा भन्छिन्,- एक वर्षमा मैले यी काम गरेँ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आफ्नै अडानका कारण रानीपोखरीको निर्माण पुरानै कौशलताको आधारमा हुने बताएकी छन् । रिपोर्टर्स क्लब नेपालमा आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा आफुले

निजीकरण गर्नेलाई कारवाही गर्नुपर्यो :प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले निजीकरण गर्नेलाई कारवाही गर्न माग गरेका छन् । बजेटमा टिप्पणी गर्दै नेता सुवावले नेपालमा निजीकरण गर्ने सबैलाई कारवाही गर्न माग गरे

सडक बनाउन माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा बसेपछि…

बैतडी । गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बसेका छन् । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा

कामको लागि वैशाख महिनामै ५६ हजार युवा बिदेसिए

काठमाडौं । देशमा रोजगारीका अवसर नपाउँदा चालु आवको वैशाख महिनामा ५६ हजार ८७ युवा रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका छन् । जसमा महिला कामदारको संख्या ३ हजार ३८ रहेको

भूकम्प पीडितको लाभग्राही सूचीमा १० हजार थपिए

काठमाडौं । सरकारले भूकम्प पीडितको लाभग्राही सूचीमा छुटेका २ लाख मध्ये १० हजार ८४५ जनालाई लाभग्राही सूचीमा राखेको छ । लाभग्राही सूचीमा छुटेको भन्दै गुनासो आउने क्रम अहिले पनि जारी

मूख्यमन्त्री शाही भन्छन्- एनजीओ/आइएनजीओले कर्णालीलाई परनिर्भर बनाए

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाएका छन् । नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले

सर्टिफिगेट धितो राखेर लिएको ऋण नतिरे के हुन्छ ? अर्थमन्त्री भन्छन्- यस्तो कारबाही गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजानिक गरेको बजेटमा अध्ययनका लागि विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट ७ लाख रुपैयाँसम्म ऋण पाउने छन् । र, यस्तो ऋणको ब्याज ५

प्रदेश नं. ३ ले ‘५ वर्षसम्म कुनै कर नलिने’

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताए । नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन