बैंकका कर्मचारीलाई २०७८ सालमा ३६ दिन सरकारी विदा,

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०७८ सालमा पाउने विदाको सूची सार्वजनिक गरेको छ । जसअनुसार २०७८ सालमा बैंकका कर्मचारीले ३६ दिन सरकारी विदा पाउने भएका

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँट हुने

काठमाडौं । ज्याति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ भोलि शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले नियुक्त गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटललका सीइओ श्रीजेश घिमिरेले चैत १३ गते

ग्लोबल आइएमई बैंकले जारी गर्यो ग्लोबल ईकम डलर कार्ड

काठमाडौं । ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत् विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी

माया खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २४ लाख कित्ता सेयर आइपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त

युवराज खतिवडाको गलत नियत ‘करेक्सन’ गर्दै अर्थ समितिले पारित गर्यो बीमा विधेयक

काठमाडौं । पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गलत मनसायले प्रस्ताव गरेको व्यवस्था हटाउँदै संघीय संसदको अर्थ समितिले बीमा विधेयक पारित गरेको छ । समितिको बिहीबार बसेको बैठकले बीमा विधेयक पारित गरेको

नेप्से २१ अंकले घट्दा, चन्द्रागिरि हिल्सको सेयर बढेको बढ्यै

काठमाडौं । साताको अन्तिम दिनको कारोबारमा बिहीबार नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ अंकमा झरेको छ । आजको कारोबारमा ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको सेयर मूल्य

धितो नराखी सहुलियतपूर्ण कर्जा दिन मान्दैनन् बैंक, सरकारको उद्देश्यविपरीत बैंकहरु हिँडे: राष्ट्र बैंक

काठमाडौं । सरकारले  साढे २ वर्षअघि बिनाधितो ब्याज अनुदानका सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याए पनि सो कार्यक्रममा बैंक तथा वित्त कम्पनीले धितो रहितभन्दा धितोसहित नै बढी कर्जा प्रवाह गरेका छन् ।

एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय प्रिपेड कार्ड

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड कार्यान्वयनमा ल्याएको छ । अब एकैपटक वा पटक–पटक गरी वार्षिक रुपमा अमेरिकी डलर ५०० सम्म वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्राको प्रिपेड

दोस्रो बजारका सवा ६ लाख लगानीकर्तामध्ये ५ लाखले लिए टीएमएस, कुन ब्रोकरमा कति ?

काठमार्डौं । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार दोस्रो बजारमा कारोबार गर्ने ६ लाख २७ हजारमध्ये करिब ५ लाखले अनलाइन प्रणालीबाट कारोबार

सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको चैत ११ गते बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।