मौद्रिक नीति सार्वजनिक हुने मिति एक सातापछि सर्यो,

काठमाडौं । नयाँ मौद्रिक नीति सार्वजनिक हुने मिति एक साता पछि सरेको छ । शुक्रबार वा आइतबार मौद्रिक नीति सार्वजनिक हुने भनिए पनि तयारी अपुग भएको भन्दै राष्ट्र बैंकले यसअघि

नेप्से परिसूचक ७ अंकले बढ्यो, ५९ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबारको प्रि-ओपनिङ नेप्से ७ अंकले बढेर ३१३०.५४ अंक पुगेको छ । प्रि-ओपनिङमा ७८ वटा कम्पनीको कारोबार भएको छ । जसमा ५९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने

साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि ३५ लाख कित्ता आइपीओ ल्याउने

काठमाडौं । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि ३५ लाख कित्ता सेयर आइपीओ

बैंक-वित्तीय संस्थाले कोभिड प्रभावित ऋणीलाई साढे ४ खर्ब सहुलियत दिए

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोभिड प्रभावित ऋणीलाई करिब साढे ४ खर्ब रुपैयाँ सहुलियत दिएका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार कोभिड प्रभावित क्षेत्रका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ पहिलो दिनमै २.२२ गुणाले ओभर सब्सक्राइब

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्कासनमा पहिलो दिन २.२२ गुणाले ओभर सब्सक्राइब भएको छ । निष्कासन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५

नेप्से परिसूचक १२ अंकले बढ्यो, जलविद्युतमा आकर्षण हुँदा ८ कम्पनीको सेयरमा पोजिटिभ सर्किट

काठमाडौं । बुधबार नेप्से परिसूचक १२.०५ अंकले वृद्धि भइ ३१२३.१५ अंकमा पुगेको छ । यो दिन २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर १५ अर्ब ५९ करोड ५७

नेपाल बैंकको अध्यक्षबाट राजीनामा नदिँदै अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकको सपथ

काठमाडौं । राष्ट्र बैंक ऐन विपरीत अर्थसचिव मधु मरासिनीले राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ ग्रहण गरेका छन् । बुधबार अर्थसचिव मरासिनीले न्यायाधीश तेजबहादुर केसी समक्ष सपथ लिएका हुन् । मरासिनी

वित्तीय क्षेत्रका लागि राष्ट्रिय रणनीति बनाउँदै छौं, बजेट संशोधनले मौद्रिक नीतिमा ढिलाइः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि लागू हुने गर्नेगरी वित्तीय क्षेत्र राष्ट्रिय रणनीति बनाएका छन् । संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिमा बोल्दै गभर्नर

८ वर्षमा नेपाल लाइफको बीमितको बोनसदर २.१३ प्रतिशत बढ्यो, कुन वर्षमा कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ८ वर्षको अवधिमा बोनसदर सावधिक बीमालेखमा २.१३ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले २०६८ सालदेखि २०७५ सालसम्म बोनसदर औषतमा २.१३ प्रतिशत अर्थात् १ रुपैयाँ ३३

प्रि-ओपनिङमा १५.८९ अंकले बढ्यो नेप्से, ६२ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १५.८९ अंकले बढेर ३१२६.९९ अंक पुगेको छ । प्रि-ओपनिङमा ७३ वटा कम्पनीको कारोबार भएको छ । जसमा ६२ वटा कम्पनीको सेयर मूल्य बढेको छ