नबिल बैंकको ‘दशैं धमाका अफर’मा यस्ता छन् छुट

काठमाडौं । नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दशै धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज

दशैं र तिहारमा कनेक्ट आइपीएसको मोबाइल एपबाट रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने

काठमाडौं । कनेक्ट आइपीएसले दशैं र तिहार जस्ता चाडपर्वको अवसरमा मोबाइलबाट हुने कारोबारमा सेवा शुल्क नलिने भएको छ । कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फण्ड ट्रान्स्फरलाई प्रोत्साहन

धितोपत्र बोर्डका भिष्म ढुंगाना बर्खास्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदक बैठकलो ढुंगानालाई बर्खास्त गरेको हो । सर्वोत्तमा सिमेन्टको सेयर खरिद गरेको विषयमा ढुंगाना विवादमा

ठगी आरोपमा प्रकाउ परेका इच्छाराज तामाङको सिभिल बैंकको अध्यक्ष पद गुम्ने

काठमाडौं । ठगी आरोपमा प्रकाउ परेका घरजग्गा व्यवसायी इच्छाराज तामाङको सिभिल बैंकको अध्यक्ष पद जाने भएको छ । मंगलबार नेपाल प्रहरीले सिभिल सहकारीले बचतकर्ताको पौने ७१ करोड रुपैयाँ पैसा नदिएको

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए सपथ

काठमाडौं । हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।नेपाल राष्ट्र बंैकका गभर्नर श्री महाप्रसाद अधिकारीले उनलाई सपथ खुवाएका हुन् । अध्यक्ष

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १३.०६% लाभांश दिने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट

सानिमा बैंक अब काठमाडौंको गोकर्णेश्वरमा पनि

काठमाडौं । सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले असोज १९ गते उक्त स्थानमा नयाँ शाखा स्थापना गरेको हो । उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर

कोभिड नेगेटिभ भएपछि काममा फर्के राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । कोरोना भाइरस संक्रमित भएर विगत दुईसातादेखि घरमा आइसोलेसनमा बसेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रिपोर्ट नेगेटिभ आएसँगै काममा फर्केका छन् । सरकारले गभर्नर अधिकारी कोरोना संक्रमित भएर घरमा

विदेशी मुद्रा आर्जन गर्ने कम्पनीलाई विदेशमा ऋण लिन बैंकले बैंक ग्यारेण्टी जारी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा ऋण चाहनेका लागि नेपाली बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न पाउने व्यवस्था गरेको छ । यद्यपि यो व्यवस्था विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी,

सेयर बजारमा हरियाली, नेप्से ४१.८२ अंकले बढ्दा ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा मंगलबार हरियाली छाएको छ । नेप्से परिसूचक ४१.८२ अंकले बढेर २६१२.६४ अंकमा पुगेको छ । तर कारोबार रकममा भने उत्साह देखिएको छैन । यो