आज १० वटा कम्पनीको साधारणसभा, आधा दर्जनले लगानीकर्तालाई

काठमाडौं । आज १० वटा कम्पनीले साधारणसभा बोलाएका छन् । पुस मसान्तमा कम्पनीहरुलाई साधारणसभाको चटारो लाग्ने गरेको छ । जसले गर्दा बुधबार मात्रै १० वटा कम्पनीले सभा बोलाएका छन् ।

एनबी बैंकको सेयर किन्ने विषयमा बिनोद चौधरी र मोती दुगडबीच कर्पोरेट वार, दुगड ग्रुप अदालत पुग्यो

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको सेयर कसले किन्ने भन्ने विषयमा नेपालका दुई व्यवसायिक घरानाबीच ‘कर्पोरेट वार’ शुरु भएको छ । चौधरी ग्रुप र एमभी दुगड ग्रुपबीच एनबी बैंकमा रहेको

हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो शाखा

कोरोना बीमाको दाबी भुक्तानी नपाएका बीमित र बीमा समितिका कर्मचारीबीच झडप

काठमाडौं । कोरोना बीमावापतको दाबी भुक्तानी नपाएका बीमितले आक्रोश पोख्न थालेका छन् । बीमा दाबी गरेको एक वर्ष बित्दा पनि भुक्तानी नपाएका बीमितले नियामक निकाय बीमा समितिको कार्यालयमा गई आक्रोश

जानकी फाइनान्सले १५.७८ प्रतिशत लाभांश दिने

काठमाडौं । जानकी फाइनान्सको सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा

सेयर बजारमा निरन्तर उछाल, लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा निरन्तर उछाल जारी रहेको छ । मंगलबार पनि बजारमा लगानीकर्ता उत्साहित देखिएका छन् । यो दिन बजार मापन गर्ने सूचक ४९.१९ अंकले बढेर परिसूचक २८३४.१३ बिन्दुमा

सेञ्चुरी बैंकको सीइओको तलब डेढ करोड बढी

काठमाडौं । सेञ्चुरी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई १ करोड ५७ लाख १८ हजार ५ सय रुपैयाँ तलब भत्ता दिएको छ । बैंकको सीइओको तलब अघिल्लो आर्थिक वर्षको तुलनामा गत

गभर्नरको ‘सेयर’ नीतिप्रति अर्थमन्त्री रुष्ट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गर्ने लगानीको विषयमा राष्ट्र बैंकको नियमप्रति अर्थ मन्त्रालयले असन्तुष्टि जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीले लिएको नीतिप्रति अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिकरुपमै असन्तुष्टि व्यक्त गरेका

कृषि विकास बैंकको सीइओको तलब ४५ लाख बढी

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिृकत (सीइओ) अनिल उपाध्ययको तलब भत्ता ४५ लाख १६ हजार ६५० रुपैयाँ रहेको छ । बैंकले उक्त तलब भत्ता गत आर्थिक वर्षमा सीइओलाई

निर्जीवन बीमा कम्पनीलाई नगद लाभांशमा रोक, बोनस मात्रै दिन पाउने

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाएको छ । बीमा समितिले सोमबार निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउने निर्णय गरेको हो । कम्पनीहरुलाई