ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका

सेयर बजारमा विभिन्न समस्या छन्, समाधान गर्न नयाँ नेतृत्व पठाएको छुः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारमा विभिन्न खालका समस्या रहेको भन्दै त्यस्ता समस्या समाधान गर्न, बजारको गुणात्मक विकास तथा विस्तार गर्न धितोपत्र बोर्डमा नयाँ नेतृत्व पठाएको बताएका छन् ।

सेयर बजारमा भारी गिरावट, बीमा समितिको निर्देशनले केही लगानीकर्ता मालामाल बन्दै

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा गिरावट आउँदा पनि कारोबार रकम भने बढेको छ । गत साता बीमा समितिले बीमा कम्पनीको

अरुण भ्याली हाईड्रोपावरलाई अरुण काबेलीको सेयर बिक्री गर्न रोक

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई अरुण काबेलीको सेयर बिक्री गर्न रोक लगाएको छ । अरुण भ्यालीले अरुण कावेलीको सेयर बिक्री गर्न भन्दै माघ २३ गते

बैंकर्सको गुनासोः राष्ट्र बैंक र अर्थ मन्त्रालयको नीति एउटै नहुँदा समस्या भयो

काठमाडौं । नेपाल बैंकर्स संघले नियामक निकायको नीति प्रष्ट नहुँदा समस्या भएको बताएको छ । अर्थ समितिमा आयोजित कार्यक्रममा बैंकर्स संघमा प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नियामक निकायबीच समन्वय नहुँदा

प्रि-ओपनिङमा बढ्यो सेयर बजार, बीमामा लगानीकर्ताको आकर्षण

काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार ९.५३ अंकले बढेको छ । बजार ९.५३ अंकले बढ्दा परिसूचक २६२३.२० बिन्दुमा रोकिएको छ । ३२ कम्पनीको ५ हजार ८४३ कित्ता सेयर ५१ लाख

मेट लाइफको नयाँ बोनस दर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने

काठमाडौँ । अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ (१६ जुलाई २०२० देखि २०२१) सम्मको बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट

नबिल बैंकले बौद्धनाथ स्तुपामा जडान गर्यो वातावरण मैत्री लुङ्गटा

काठमाडौं । नबिल बैंकले बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान गरेको छ । जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बैंकले काठमाडौंको बौद्ध स्तुपाका

कामना सेवा विकास बैंकद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं । कामना सेवा विकास बैंकले मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले पाल्पा जिल्लाको तानसेन–९, दमकड पाल्पाको महिमा पुस्तक एण्ड मोबाइल सेण्टरमा शाखारहित बैंकिङ

कामना सेवाको फड्कोः ३ वर्षमा ‘टप फोर’मा पुग्यो, अब्बल बने ‘इन्डिकेटर’

काठमाडौं । पोखराको कामना र बुटबलको सेवा विकास बैंक मर्जपछि बनेको कामना सेवा विकास बैंक काठमाडौंमा आउँदा ‘राष्ट्रिय पहिचान’ थिएन । अधिकांश व्यवसायीक सूचकांकमा धेरै पछाडि थिए । झन्डै एक