सम्हालिन सकेन सेयर बजार, रोकिएन पहिरो जानेक्रम

काठमाडौं । सेयर बजार सम्हालिन नसक्दा लगानीकर्ताको सम्पत्ति दैनिक जसो घटिरहेको छ । जसले गर्दा लगानीकर्ताको मनोबल पनि निकै खुम्चदै गएको स्वयम लगानीकर्ता बताउन थालेका छन् । सेयर बजार निरन्तर

८ महिनामा वाणिज्य बैंकले कमाए ४७ अर्ब नाफा, गत वर्षभन्दा साढे १२ प्रतिशतबढी

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकले ४६ अर्ब ८६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १२.४१ प्रतिशत बढी

गभर्नर महाप्रसाद अधिकारीको रिट दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा आइतकार दायर गरेको रिट सोमबार दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले

एक वर्षमा वाणिज्य बैंकका लगानीकर्ताले गुमाए २३ प्रतिशत सम्पत्ति

काठमाडौं । ११ सयको विन्दुमा पुगेको सेयर बजारलाई कोरोना महामारीले उकास्यो र एतिहासिक ३२ सयको विन्दुमा पुर्यायो । यस अर्थमा कोरोनाकाल अन्य आर्थिक गतिविधिका लागि निकै पीडादायी भए पनि सेयर

बागमतीमा जनसंख्याभन्दा बढी बीमालेख जारी, अन्य प्रदेशमा के छ ?

काठमाडौं । बागमती प्रदेशमा जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएका छन् । बीमा समितिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनमसान्तसम्मको तथ्यांकले बागमती प्रदेशमा जनसंख्याभन्दा बढी बीमालेख जारी भएको देखिएको हो

सीडी रेसियो ९० प्रतिशतमाथि हुने डेढ दर्जन बैंकलाई राष्ट्र बैंकको दवाव

काठमाडौं । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) को सीमा कटाउने बैंकहरुलाई नियामक नेपाल राष्ट्र बैंकले दवाव दिन थालेको छ । सीमाभन्दा माथि पुगेको सीडी रेसियोलाई आगामी असार मसान्तसम्म सीमाभित्र ल्याउनका

गभर्नर अधिकारीको मुद्दा दर्ता नहुने सम्भावना, सोमबार निर्णय हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसदा अधिकारीले सरकारले गरेको निलम्बन विरुद्ध सर्बोच्च अदालतमा दायर गरेको मुद्दा दर्ता हुने सम्भावना कम देखिएको छ । गभर्नर अधिकारीको तर्फबाट आइतबार वकिलहरु सर्बोच्च

लगानीकर्ताले दुस्मन ठानेका गभर्नर निलम्बनमा पर्दा पनि सेयर बजार घटेको घट्यै

काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । जे–जति कारण सेयर बजार प्यानिक भएपनि लगानीकर्ताहरुले भने त्यसको दोष राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीलाई दिँदै आएका थिए । गभर्नर

राष्ट्र बैंकमा २ सञ्चालक पद खाली, कर्ण विरुद्ध कारवाही प्रक्रिया अगाडि बढेन

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक नै बस्न नसन्के स्थितीमा पुगेको छ । राष्ट्र बैंकमा २ जना सञ्चालक रामजी रेग्मी र श्रीराम पौडेलको ५ वर्षको कार्यकाल शनिबारदेखि सकिएको

नयाँ वर्षको पहिलो कारोबारमा नै लगानीकर्ता बने निरास, रकमले साथ छोड्दै

काठमाडौं । यो वर्षको लागि सेयर कारोबारको पहिलो दिन लगानीकर्ताको लागि निकै खल्लो भएको छ । २०७९ सालको पहिलो कारोबारमा बजार राताम्मे भएको छ । कारोबार सुरु भएको ७ मिनेटसम्म