सानिमा बैंकको डबल धमाका मुद्दती खाता, साढे ६

काठमाडौं । सानिमा बैंकले नयाँवर्षको अवसरमा सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकले न्यूनतम ५ लाख रुपैयाँको मुद्दती खोल्न सक्नेछन् । ग्राहकहरुले यो योजनामा उक्त

सम्हालियो सेयर बजार, लगानीकर्तामा बढ्यो आशा

काठमाडौं । नयाँ वर्ष सुरु भएपछिको तेस्रो कारोबारमा बजार फर्किएको छ । मंगलबार कारोबारको सुरुमा केही गिरावट देखिएपनि करिब १ घन्टापछि बजारमा सुधार देखिएको थियो । इन्ट्रा डे कारोबारमा बजारमा

नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियानबीच सम्झौता

काठमाडौं । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी)सँग सहकार्य गर्ने भएको छ । नबिल बैंकको तर्फबाट नायब महाप्रबन्धक आदर्श बजगाईं र (पिआईएससी नेपाल) का कार्यकारी

राष्ट्र बैंकको नीतिले मंसिरबाट आयात कर्जा निरन्तर घट्दो, फागुनमा २२% ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको शुरुदेखि नै उच्च रुपमा आयात हुँदा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ । गत असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड विदेशी मुद्रा सञ्चिति

सीवाईसीको आइपीओमा आवेदन दिने अन्तिम दिन, कति पर्यो आवेदन ?

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले निष्काशन गरेको आइपीओमा अहिले माग भन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले निष्काशन गरेको

गभर्नर महाप्रसाद अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं । आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा मंगलबार पेशी तोकिएको छ । उनको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पुगेको छ । गभर्नर

डेढ अर्बले ब्याज आम्दानी बढ्दा समेत नबिलको नाफा ९% ले घट्यो

काठमाडौं । नबिल बैंकको नाफा करिब ९ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ३ अर्ब ३५ करोड नाफा गरेको छ ।

सगरमाथा इन्स्योरेन्सले २१.०५ % लाभांश दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को

महालक्ष्मी विकास बैंकको नाफा ७६.९७ प्रतिशतले बढ्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा नाफा ७६.९७ प्रतिशतले बढेको छ । वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ नाफा

अदालतमा निलम्बित गभर्नरको दावी: ऐनले तोकेका १८ वटै काम प्रतिवद्धताका साथ गरेको छु

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बत गभर्नर महाप्रसाद अधिकारीले ऐनले तोकेका सबै काम पूर्ण प्रतिवद्धताका साथ गरेको दाबी गरेका छन् । सरकारले गभर्नर अधिकारीमाथि जाँचबुझ गर्ने निर्णय गरेपछि सर्वाेच्च अदालतमा