सेयर बजारमा गिरावट, सिभिल बैंकको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ७.७२ अंकले घटेर परिसूचक १९२१.९९ बिन्दुमा रोकिएको छ । बधुबार २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३

बम्पर लाभांश घोषणा गरेको रिडी पावर कम्पनीको कारोबार किन रोक्यो नेप्सेले ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बम्पर लाभांश घोषणा गरेको रिडी पावर कम्पनीको कारोबार रोक्का गरेको छ । मंगलबार आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ४२.१० प्रतिशत लाभांश घोषणा गरेको कम्पनीको

कात्तिकमा बैंकको बिजनेशः निक्षेपमा सानिमा, कर्जामा नेपाल बैंक अगाडि, कस्को कति ? (सूचिसहित)

काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरुको बिजनेश बढेको छ । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकको निक्षेप १६ अर्ब १९ करोड रुपैयाँले बढ्दा कर्जा लगानी १ अर्ब २६ करोड रुपैयाँले

बीमा अभिकर्ता कमिशनमा ३ अर्ब ३९ करोड खर्च, नेपाल लाइफसहित १७ कम्पनीको घट्यो

काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको अवधिमा बीमा अभिकर्ता कमिसनमा ३ अर्ब ३९ करोड ६ लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आवको सोही

हिमालयन बैंकसँग मर्जर प्रकृयामा रहेको सिभिल बैंकको सेयर कारोबार फुकुवा

काठमाडौं । सिभिल बैंकको सेयर कारोबार फुकुवा भएको छ । हिमालयन बैंकसँग मर्जरका क्रममा रहेर कारोबार बन्द भएको बैंकको मंगलबारदेखि कारोबार फुकुवा भएको हो । धितोपत्र दर्ता गराएका संगठित संस्था

रिडी पावर कम्पनीको बम्पर लाभांश घोषणा, बोनस ४०% दिँदा नगद कति ?

काठमाडौं । रिडी पावर कम्पनीले लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४२.१० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को

निर्वाचनपछिको पहिलो सेयर कारोबारमा गिरावट, लगानीकर्ताको ध्यान बैंकमा

काठमाडौं । निर्वाचनपछिको पहिलो कारोबारमा सेयर बजारमा गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.१३ अंकले घटेर १९२९.७० बिन्दुमा रोकिएको छ । २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६

एक सातामै प्रणालीमा थपियो करिब १७ अर्ब निक्षेप, कर्जा प्रवाह सुस्त

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको छ । कात्तिक अन्तिम साता प्रणालीमा निक्षेप थपिदाँ कर्जा प्रवाह भने न्यून देखिएको छ । बैंकर्स संघका अनुसार कात्तिक अन्तिम साता प्रणालीमा निक्षेप

कहिलेसम्मका लगानीकर्ताले पाँउछन् सानिमा बैंकको १०.९८ प्रतिशत लाभांश ?

काठमाडौं । सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश घोषणा गरेको सानिमा बैंकले बुक क्लोजको मिति तय गरेको छ । मंसिर २ गते बसेको बैैंकको सञ्चालक समितिको बैठकले १८ औं बार्षिक साधारणसभाका लागि

मर्जरको तयारीमा रहेका कुमारी र एनसीसी बैंकको स्वाप रेसियो कति ?

काठमाडौं । मर्जरको तयारीमा रहेको कुमारी र एनसीसी बैंकको स्वाप रेसियो तय भएको छ । मंसिर १ गते बसेको दुवै बैंकको संचालक समितिको बैठकले मर्जर प्रयोजनका लागि सेयर आदान प्रदान