दुई दिनमा बैंकबाट बाहिरियो ५ अर्ब ४७ करोड

काठमाडौं । कात्तिक अन्तिम साता बैंकिङ प्रणालीमा निक्षेप थपिएको भएपनि मंसिरमा भने घटेको छ । मंसिरको दुई दिनमा भने बैंकिङ प्रणालीबाट ५ अर्ब ४७ करोड रुपैयाँ निक्षेप घटेको छ ।

दुई महिनापछि कुमारी बैंकको सेयर कारोबार फुकुवा

काठमाडौं । कुमारी बैंकको सेयर कारोबार फुकुवा भएको छ । एनसीसी बैंकसँग मर्जरको क्रममा रहेको बैंकको सेयर कारोबार दुई महिनापछि फुकुवा भएको छ । नेप्सेका अनुसार बैंकको सेयर कारोबार बिहीबारको

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम घट्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक ११.५६ अंकले बढेर परिसूचक १९३३.५५ बिन्दुमा रोकिएको छ । २३२ कम्पनीको २५ लाख ६९ हजार २२९

कुमारी र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो स्वीकृत

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ । बुधबार कुमारी बैंककाको केन्द्रीय कार्यालय टंगालमा उक्त सम्झौता भएको हो । दुबै

धेरै कर तिर्ने नबिल बैंक सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले नबिल बैंकलाई आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर तिरेको भन्दै समान गरेको छ । राष्ट्रिय कर दिवसको अवसर विभागले बैंकका

कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा १३ बीमा कम्पनीको साढे ७ अर्ब लगानी

काठमाडौं । सञ्चालनमा रहेका १३ बीमा कम्पनीहरुले कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा साढे ७ अर्ब लगानी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको

कुमारी बैंकको विशेष साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । कुमारी बैंकले विशेष साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभाका लागि भन्दै मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ । १४ गतेसम्म कायम

युनाइटेड इर्दी मर्दी हाईड्रोले नगद लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । युनाइटेड इर्दी मर्दी एण्ड आरबी हाईड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५२६ प्रतिशत नगद

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेका हो । बैंकले

बीमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर खरिद गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन अनिवार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर खरिद गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन अनिवार्य गरेको छ । प्राधिकरणले एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणको