कुमारी बैंकको विशेष साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । कुमारी बैंकले विशेष साधारणसभा बोलाएको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभाका लागि भन्दै मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ ।

१४ गतेसम्म कायम रहेका सेयरधनी मात्रै सभामा भाग लिने पाउनेछन् । बैंकले सभाका लागि भन्दै एक दिन मात्रै बुक क्लोज गर्ने भएको हो ।


क्लिकमान्डु