सेयर बजारमा हरियाली, कारोबार रकमले पनि दियो साथ

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा आएको सुधारसँगै कारोबार रकम बढेको छ । बजार मापन गर्ने सूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा रोकिएको छ ।

जीवन बीमा कोषमा नेपाल लाइफ सबैभन्दा बलियो, कुनको कति ?

काठमाडौँ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको बीमा कोष पाँच खर्ब नजिक पुगेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार १९ जीवन बीमा कम्पनीको जीवन बीमा

सिभिल बैंकको बाह्रौं वार्षिकोत्सव सम्पन्नः नगदरहित अर्थतन्त्र आजको आवश्यकताः गभर्नर अधिकारी

काठमाडौं । सिभिल बैंकले १२ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप यस बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्फत भुक्तानी

नेपाल बैंकको शाखा चौराहामा

काठमाडौं । नेपाल बैंकको शाखा लूम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुववल उपमहानगरपालिका–९ स्थित राजमार्ग चौराहाबाट सञ्चालनमा ल्याएको छ । नेपाल बैंकका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमूख खेलराज

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं । सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ । कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका– ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी

५ हाइड्रोपावरलाई ४ अर्बको आईपीओ ल्याउन सेबोनले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाँच वटा जलविद्युत् कम्पनीलाई ३ अर्ब ९८ करोड रुपैयाँको ३ करोड ९८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले पछिल्लो समय एशियन हाइड्रोपावर,

प्रभु बैंक र क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको एक्विजिसनको च्याप्टर क्लोज

काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सबीच हुने भनिएको एक्विजिसन (प्राप्ति)को काम पूर्ण रुपमा अन्त्य भएको छ । क्यापिटलको आग्रह अनुसार प्राप्तिको सबैका काम अन्त्य भएको बैंकले

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत लाभांश दिने, बोनस कति ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

नबिल बैंकको १ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुँदा उक्त सेयर

नेपाल लाइफले गर्यो ५ अर्ब बढी मृत्यु दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्ममा ५ अर्ब ३ करोड रुपैयाँको मृत्यु दावी भुक्तानी भएको छ । कम्पनीले मृत्यु दावी भुक्तानी गर्नका लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ