नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३६ औं बार्षिक साधारणसभा पुस ७ गते गर्ने भएको छ । ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो

नेपाल हाईड्रो डेभलोपरको लाभांश घोषणा, बोनस ५% नगद कति ?

काठमाडौं । नेपाल हाईड्रो डेभलोपर कम्पनीले लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले

साढे १६ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार जारी गर्न लागेको ९१, १८२ र ३६४ दिनका लागि जारी

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरेको छ ।उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.com मा “Apply Loan up to 5

व्यवसायीको माग सम्बोधन गर्यो राष्ट्र बैंकले, स्प्रेड दर ४ प्रतिशतमा झार्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गरेको छ । केन्द्रिय बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै स्प्रेड दर (बैंकहरुले

बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे हर्जाना लाग्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे हर्जाना लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा रहेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा संशोधन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा

राष्ट्र बैंकले घटायो वाणिज्य, विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर

काठमाडौं । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै घटाएको हो ।

माघदेखि लघुवित्त वित्तीय संस्थाले आधारदर प्रकाशन गर्नुपर्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको

सातवटा कम्पनीले पाए लघुबीमाको लाइसेन्स

काठमाडौ । नेपाल बीमा प्राधिकरणले सातवटा कम्पनीलाई लघुबीमाको लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले जीवनतर्फ तीन र निर्जीवनतर्फ चार लघुबीमा कम्पनीहरुलाई लासेन्स वितरण गरेको हो । प्राधिकरणकाअनुसार लघु जीवन बीमा