चन्द्रागिरी हिल्सले बनायो सेयरधनीको हातखाली, कहिले हुँदैछ साभारणसभा

काठमाडौं । चन्द्रागिरी हिल्सले सेयरधनीको हात खाली बनाउने भएको छ । कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१

प्रि-ओपनिङमा सेयर कारोबारमा सामान्य सुधार, साढे १२ लाखको कारोबार

काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ। बजार मापन गर्ने सूचक ०.२५ अंकले बढेर परिसूचक १८९७.३४ बिन्दुमा रोकिएको छ । १६ कम्पनीको २ हजार ५४१ कित्ता सेयर

एचआईडीसीएलको लाभांश घोषणा, कहिले बुक क्लोज ?

काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ५ प्रतिशत

शिवम् सिमेन्टले नगद मात्रै लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २९ गतेका लागि सातौं

बैंकहरुले चैतदेखि घटेको नयाँ स्प्रेडदर लागू गर्नुपर्ने

काठमाडौं । बैंकहरुको स्प्रेड दर (निक्षेपमा दिने र कर्जामा लिनेबीचको ब्याज अन्तर) घटाउने राष्ट्र बैंकको नयाँ व्यवस्था आगामी चैतदेखि मात्रै लागू हुने भएको छ । नियामक नेपाल राष्ट्र बैंकले चालु

सानिमा बैंक र युएसएडबीच सहकार्य गर्ने

काठमाडौं । सानिमा बैंक र युएस एड ट्रेड एण्ड कम्पिटेटिभनेश एक्टिभिटीबीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजारमाथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा दिगो स्तरका कार्यक्रमहरुलाई गति दिने लक्ष्यका साथ सहकार्य

ऋण लिएर नतिर्ने विकृति नियन्त्रण गर्न राष्ट्र बैंकले कडाइ गरेको हो

कोभिड र रुस युक्रेनबीचको द्वन्द्वले बजारमा मुद्रास्फितिमा असर परेको पाइरहेका छौं । अझै बढ्दै जाने अवस्था छ । विभिन्न वस्तुहरुको मूल्य बढ्दै जाने अवस्था छ । इन्धन तथा तेलको मूल्य

ग्राहकसँग बढी असुल गरेको ३ अर्ब १० करोड फिर्ता गर्दै १८ बैंक (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि १८ बाणिज्य बैंकले ग्राहकसँग नियम विपरित असुल गरेको रकम फिर्ता गर्न शुरु गरेका छन् । राष्ट्र बैंकले नियम विपरित असुल गरेको ब्याज फिर्ता गर्ने

नबिल बैंकले ग्राहकबाट बढी असुलेको ४६ करोड ५० ब्याज फिर्ता गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि नबिल बैंकले ग्राहकबाट नियम विपरित असुल गरेको ४६ करोड ५० लाख रुपैयाँ फिर्ता गर्ने भएको छ । ग्राहकसँग नियम विपरित असुल गरेको ब्याज फिर्ता

बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरु नयाँ ऐनले सम्बोधन गर्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरु नयाँ बीमा ऐन, २०७९ बाट नै सम्बोधन हुने बताएका छन् । वीरगञ्जमा सम्पन्न बीमा सम्बन्धी समसामयिक