प्रि-ओपनिङमा सेयर कारोबारमा सामान्य सुधार, साढे १२ लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ। बजार मापन गर्ने सूचक ०.२५ अंकले बढेर परिसूचक १८९७.३४ बिन्दुमा रोकिएको छ ।

१६ कम्पनीको २ हजार ५४१ कित्ता सेयर १२ लाख ६० हजार ३९९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा वित्त कम्पनी, इन्भेष्टमेन्ट जीवन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन समूह जलविद्युत समूहको उपसूचक घटेको छ ।


क्लिकमान्डु