चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा रहेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा संशोधन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।

त्यसका लागि राष्ट्र बैंकले सुझाव माग गरेका र त्यसमा धेरै सुझाव आएको प्रवक्ता गुणकर भट्टले बताए ।

उनका अनुसार आएका सुझावको आधारमा चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरिने छ ।


क्लिकमान्डु