सेबोनको अध्यक्षका लागि दरखास्त आव्हान

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दर्खास्त आव्हान गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठ संयोजकत्वमा गठित अध्यक्ष छनौट समितिले दर्खास्त आव्हान गरेको

बोर्डमा अध्यक्ष खाली भएको दुई महिनापछि बन्यो कार्यविधि

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि तयार पारेको छ ।बोर्डमा अध्यक्ष रिक्त भएको दुई महिना पछि सरकाले कार्यविधि बनाएको छ । नेपाल धितोपत्र बोर्डको रिक्त

तत्कालीन सेञ्चुरी बैंकका सीईओसहितका १० कर्मचारीलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओ तथा पूर्वसीईओसहितका १० जनालाई ७ दिन हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक

सेञ्चुरीका २ सीईओसहित १० पक्राउः देउराली सहकारीका रविन्द्रको कम्पनीमा ११४  करोड धितोमा २११ करोड ऋण

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका दुई जना सीईओ (तुलसीराम गौतम र मनोज न्यौपानेसहित १० जनालाई मंगलबार पक्राउ गरेको छ । तत्कालीन सेञ्चुरी

सहकारीमा अहिले देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीका यस्ता छन् सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा अहिले देखिएको समस्या समाधान गर्नका लागि केही सुझाव दिएका छन् । गभर्नर अधिकारीले सहकारीका समस्या समाधान गर्नका लागि आफुले केही सुझाव

लगानीकर्ताको पैसा नतिर्ने सिप्ला सेक्युरिटिज ३ दिन निलम्बनमा, १० हजार लगानीकर्ताको सम्पत्ति बन्धक

काठमाडौं । पछिल्लो केही समय धितोपत्र दलाल व्यबसायीहरुले सेयर लगानीकर्ताले बिक्री गरेको सेयरका पैसा नदिएर लगानीकर्ता तनाबमा परेका छन् । लगानीकर्ताले सेयर खरिद बिक्री गरेको दुई कार्य दिनमा राफसाफ नगरे

कुमारी बैंकबाट संस्थापक सेयर बिक्री गरेर बाहिरिँदै ९ जना सेयरधनी

काठमाडौं । कुमारी बैंकका ९ जना संस्थापक सेयरधनीले ८ लाख भन्दा बढी कित्ता सेयर बिक्री गरेर बैंकबाट बाहिरिन खोजेका छन् । बैंकका ९ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेका ८

तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ गौतम पक्राउ

काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पक्राउ परेका छन् । सेञ्चुरी बैंकबाट प्रवाह भएको ऋणमा अनियमितता भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको

ऋणमा अनियमितता: प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

काठमाडौं । प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले न्यौपानेलाई पक्राउ गरेको हो । तत्कालीन सेञ्चुरी बैंकका सीईओ न्यौपाने