बैंकरको तलबमा केपी ओलीको नजर, भने: किन चाहियो

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकरलाई २०/२५ लाख तलब दिन आवश्यक नरहेको तर्क गरेका छन् । बुधबार उनको पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा

सहकारी संस्थाका सञ्चालक, सदस्यले समयमै ऋण नतिरे पालिकाबाट पाउने सेवा सुविधाबाट कट्टा गरी असुल गर्ने

काठमाडौं । सहकारी संस्थाका सञ्चालक तथा सदस्यले लिएको ऋण समयमा नै नतिरे सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ऋणीले पालिकाबाट पाउने सेवा सुविधाबाट कट्टा गरी असुल गर्ने भएको छ । चैत

सेयर बजारमा सामान्य गिरावट, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ३.३४ अंकले घटेर परिसूचक २०६३.९५ बिन्दु कायम भएको छ । ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७

सहकारीमा छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन: सांसद राणा

काठमाडौं । पूर्वअर्थराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सहकारी प्रकरणहरुको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो पर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आव २०८१/०८२

भित्री कारोबार गर्ने रिडी पावरका तत्कालीन अध्यक्ष गुरु न्यौपाने सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर

काठमाडौं । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहरिएका छन् । मंगलबार विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई दोषी

कामना सेवा विकास बैंकद्वारा प्रहरी प्रभाग बूढानीलकण्ठलाई गोप्रो हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रभाग, बूढानीलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल

नेपालमा प्राकृतिक प्रकोपबाट विगत ४० बर्षमा ९ खर्ब २८ अर्ब क्षति

काठमाडौं । नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट बिगत ४० बर्षमा (सन् १९८०-२०२० सम्ममा) समग्रमा करिब ७ अर्ब अमेरिकी डलर (९ खर्ब २८ अर्ब हाराहारी) बराबरको क्षति भएको युएनडीपीकाे

लघुवित्तमा समस्याको नाममा राजनीति गर्दै अर्थमन्त्री: वित्तीय प्रणालीमा जोखिम बढाउँदै सरकार

काठमाडौं । लघुवित्त पीडितहरुले लामो समयदेखि गरेको आन्दोलन स्थगन गर्न र उनीहरुको माग पुरा गर्न भन्दै सरकारले गत शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गर्ने

अरुण भ्याली हाइड्रोको हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन, ९३ करोड बैंकको ऋण तिर्न खर्चने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद

नबिल बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा विशेष छुट

कठमाडौं । नबिल बैंकका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था,