बीमा कम्पनी र सरकारी संस्थानलाई ऋणपत्रमा लगानी बढाउन

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ट्रेजरी बिलमा लगानी बढाउन निर्देशन दिएको छ । बीमा प्राधिकरणले गत मंसिर २० बाट कार्यान्वय ल्याएको कार्यविधिअनुसार जीवन बीमा र निर्जीवन बीमा कम्पनीले विभिन्न

ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंकले १६औँ वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापी रुपमा निःशुल्क महिला

२२ बैंकका सीइओले राज्यलाई १७ करोड कर तिरे, तलबभत्ता बापत ३१ करोड बुझे

काठमाडौं । रोजगारीका लागि आकर्षक मानिएको क्षेत्रभित्र पर्छ बैंकिग । निजी क्षेत्रमा यसलाई ‘ग्ल्यामर जब’ को रुपमा पनि लिइन्छ । किनभने, तलबभत्ता र सेवा सुविधा निकै लोभलाग्दो हुन्छ । त्यसमाथि

बैंक तथा वित्तीय संस्थालाई दैनिक तरलता र अन्तर-बैंक कारोबारको विवरण अनिवार्य रिपोर्टिङ गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो

धितोपत्र बोर्डले तीन वटा ब्रोकरलाई तिरायो नगद जरिवाना

काठमाडौं । धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई नगद जरिवाना गराएको छ। बोर्डले तोकिएको समयमा विवरण पेश नगरेको भन्दै सनी सेक्यूरिटिज, त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट र इम्पेरियल सेक्यूरिटिज कम्पनीलाई नगद

प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएकै दिन सेयर बजारमा बढोत्तरी, हाईड्रोमा लगानीकर्ताको ध्यान

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यो दिन बजामा दोहोरो अंकको सुधार आएको भएपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको

मोलुङ हाइड्रोपावर आईपीओ नबिकेपछि थपियो आवेदन दिने समय

काठमाडौं । मोलुङ हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आयोजना प्रभावित स्थानीयले नकिन्दा आवेदन दिन समय थपिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन

गत वर्षभन्दा १५ प्रतिशत कम राजस्व संकलन, लक्ष्यभन्दा ३० प्रतिशत पछाडि

काठमाडौं । सरकारले पुस मसान्तसम्म लक्ष्यभन्दा ३० प्रतिशत कम राजस्व संकलन गरेको छ । पुस मसान्तसम्म ६ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले ४ खर्ब ५८

राष्ट्र बैंकले ५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कृषि तथा बाली बीमाबाट साढे ८५ करोड संकलन, ३ सय प्रतिशतले बढ्यो व्यवसाय

काठमाडौं । कृषि तथा बाली बीमाको व्यवसाय बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा कृषि तथा बाली बीमाको हिस्सा बढेको हो । तथ्यांकअनुसार निर्जीवन