कालिन्चोक दर्शन प्रालिको आईपीओ निष्कासन, कति कित्तासम्म दिने

काठमाडौं । कालिन्चोक दर्शन प्रालिले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले १० करोड ८० लाख रुपैयाँको १० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ

शाइन रेसुङ्गा बैंकको सीईओमा प्रकाश पौडेलको निरन्तरता

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रकाश पौडेल नियुक्त भएका छन् । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो

५ महिनामा ६.७% ले घट्यो बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिने कर्जा

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा सेयर धितोमा जाने कर्जा ६.७ प्रतिशतले घटेको छ । मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब ९ करोड १६ लाख रुपैयाँ सेयर

यी हुन् नबिल बैंकका ठूला ५ सेयरधनी, एन बी इन्टरनेशनलको ३९.४४% हिस्सा

काठमाडौं । नबिल बैंकको ठूला सेयरधनीमा दुई जना व्यक्ति र तीन कम्पनीसहित ५ रहेका छन् । नबिल बैंकमा सबैभन्दा बढी लगानी एन.बी इन्टरनेशनलको ३९.४४ प्रतिशत अर्थात ९ अर्ब ४७ लाख

यूनियन लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब बोनस मात्रै

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले बोनस सेयर परिमार्जन गरी वितरण गर्न स्वीकृति दिएसँगै कम्पनीको लाभांश संशोधन गरेको हो । पुस १२ गते

सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन, बोनस घट्यो

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११.५७ प्रतिशत लाभांश दिने भएको छ

इन्फिनिटी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० प्रतिशत लाभांश दिने भएको छ

मेट लाइफका बीमितले ८० रुपैयाँसम्म बोनसदर पाउने, कुन योजनामा कति पाईन्छ ?

काठमाडौँ । अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ)ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ (१६ जुलाई २०२१ देखि १६ जुलाई २०२२) सम्मका बीमाङ्कीय मूल्याङ्कनअनुसार बीमितलाई दिने बोनसदर