अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रसँग समन्वय गरेर अघि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्र, पुँजीबजार, सहकारी, बीमा लगायत सबै क्षेत्रका अधिकारीसँग समन्वय गरेर अर्थतन्त्रलाई सबलीकरण गर्दै जाने बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न

मर्जरपछि ठूलो बैंक भएसँगै जोखिम र व्यवस्थापकीय चुनौति बढ्यो: चन्द्र ढकाल

काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डूको मर्जर पश्चात् एकीकृत कारोबार गर्दै अधिकांश सूचकमा पहिलो बनेको बताएका छन् । हालसम्म ५ वटा

पालुन खोला हाइड्रोको सेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रवन्धक

काठमाडौं । पालुन खोला हाईड्रोपावर कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ

आजदेखि ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार, कत्रो बन्यो बैंक ?

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको बिओकेको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारण सभाले एकापसमा गाम्भेरगाभिने (मर्जर_ सम्बन्धी प्रस्ताव

कृषि विकास बैंकको सीईओका लागि दरखास्त आह्वान, के चाहिन्छ योग्यता ?

काठमाडौं । कृषि विकास बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्न आवेदन माग गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र

ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्याधिक नाफा कमाए भन्नु भ्रम होः गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्याधिक नाफा कमाए भन्नु भ्रम मात्रै भएको बताएका छन् । आइतबार बैंक तथा वित्तीय

सेयर बजारमा दोहोरो अंकको सुधार कायमै, कारोबार रकम करिब साढे ५ अर्ब

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको पहिलो कारोबार दिन बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २०.५५ अंकले बढेर परिसूचक २१६४.४८

विश्व अर्थतन्त्रमा देखा परेको मन्दीको असर नेपालमा देखिन थाल्यो: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वको अर्थतन्त्रमा देखा परेको मन्दीको संकेतको असर अहिलेको नेपालको अर्थतन्त्रमा पनि देखा पर्न थालेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघको

विभिन्न ५३ ठाउँमा रहेको घरजग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पति (घर-जग्गाहरु) बिक्री गर्ने भएको छ । बैंकले आइतबार विभिन्न राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै आफ्नो स्वामित्वमा रहेको ५३ ठाउँमा

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले कम्पनीको लगानी योग्य रकम नेपाली रुपैयाँ तथा अमेरिकन डलर ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा