बीमा समितिलाई कानुनी रुपमा बलियो नियामक बनाउछुँः अध्यक्ष

काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीबी चापागाँईले आज (बुधबार) आफ्नो पदभार सम्भालेका छन् । कार्यभार ग्रहण पछि अध्यक्ष चापागाईले समितिमा आयोजित स्वागत कार्यक्रममा समिति कानुनी रुपमा बलियो नरहेको बताए

सगरमाथा इन्स्योरेन्सको २२ प्रतिशत बोनस सेयर साधारण सभाबाट पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २० औंं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७२ । ७३मा कम्पनीले एक अर्ब ११ करोडको प्रिमियम आर्जन गरी खुदनाफा २०

दुई दिनसम्म दोहोरो अंकले बढेको नेप्से आज स्थिर, कारोबार रकम पनि थोरै घट्यो

काठमाडौं । आज बुधबार नेप्से परिसुचक झिनो अंकले घटेको छ । अघिल्ला दुई दिन दोहोरो अंकले बढेको बजार आज ०.३९ अंकले घटेर १४७६.५१ अंकमा आएको छ । अघिल्लो दिनको तुलनामा

आजदेखि नेपाल लाइफको एफपिओ

काठमाडौं । नेपाल लाइफको फ्रदर पब्लिक इस्यु(एफपियो) आजदेखि हुँदै छ । साधारण सेयरमा १०० रुपैयाँमा १३ सय २५ रुपैयाँ थप गरेर १४ सय २५ रुपैयाँ प्रतिकित्ताको दरले नेपाल लाइफले एफपियो

बाफियाः अध्यक्ष र कार्यकारी प्रमुखको कार्यकाल तोकिएन, पहिला नै खारेज भइसकेको पद सिर्जना गरियो

काठमाडौं । ब्यवस्थापिका संसदले मंगलबार पारित गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) पश्चगामी देखिएको छ । नेपाल राष्ट्र बैंकले यसअघि नै खारेज गरिसकेको पद सिर्जना गरेको कारण बाफिया

आस्बामा हामीमाथि अन्याय भयो, धितोपत्र बोर्डले कानुन मिच्योः वित्तीय संस्था संघ

काठमाडौं । फाइनान्स कम्पनीहरुले ‘एप्लिकेसन सर्पो बाइ ब्लक्ड अमाउन्ट (आश्बा)’ प्रणालीमा आफूहरुलाई सहभागी हुन नदिएको भन्दै आपत्ति जनाएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिकामा ‘ग’

१८ अंकले बढ्यो नेप्से परिसुचक, दुई समूह बाहेक सबै हरियो

काठमाडौं । साताको कारोबारको तेश्रो दिन नेप्से परिसुचक उकालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक १७.९३ अंकले बढेर १४७६.८९ अंकमा अडिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले

भारु साट्ने यस्तो मोडालिटी बोकेर बुधबार भारत जाँदैछ नेपाली टोली

काठमाडौं । नेपालमा भएका हजार र ५ सय दरका भारु नोट सटही ब्यवस्था बारे भारतीय अधिकारीसँग छलफल गर्न गठित समिति भोलि (बुधबार) भारत जाने भएको छ । नेपाल राष्ट्र बैंकका

अबदेखि पुनरकर्जा सुविधा एक वर्षको पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि एक वर्षको लागि पुनरकर्जा सुविधा  दिने भएको छ । राष्ट्र बैंक ऐन २०५८ को दोस्रो संसोधन विधयेकले पुनरकर्जाको अवधी एक वर्ष  बनाएको हो । राष्ट्र बैंकले ऐनमा भएको

लघुवित्त संस्थाको ब्याजदरमा अंकुश, १८ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने

काठमाडौं । लघुवित्त संंस्थाले अबदेखि  १८ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने भएका छन् । राष्ट्र बैंकले आज(मंगलवार) जारी गरेको निर्देशिका अनुसार लघुवित्त संस्थाको अधिकतम ब्याजदर १८ प्रतिशत तोकिएको हो ।