क्यूआर पेमेन्टमा उच्च आकर्षण, एकै वर्ष साढे १५

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म क्यूआर कोडबाट हुने भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ । कोरोना महामारीपछि क्यूआर कोडबाट हुने कारोबार निकै बढेको छ । क्यूआर कोडबाट सानो रकममा

सुरेन्द्र भण्डारीको अध्यक्षतामा २ अर्ब ५० करोड पुँजी भएको ‘नेपाल सहकारी बैंक’ दर्ता प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्ताबित नेपाल सहकारी बैक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शुक्रबार सम्पन्न छैठौ बैठकले प्रकृया अघिबढाउने निर्णय गरेको

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’

ऊर्जा उत्पादकसँग सेबोन अध्यक्ष हमालले भने- तपाईंहरुसँग सल्लाह नगरी कडा नीति ल्याउँदिन

काठमाडौं । हाइड्रोपावरमा भएको विकृति रोक्न नेपाल धितोपत्र बोर्डले कडा नीति ल्याउने तयारी गरेपछि स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को टोलीले शुक्रबार बोर्ड अध्यक्ष हमालसाग भेटघाट गरी सो विषयमा छलफल गरेको

ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी नुवाकोट र आँबुखैरेनी अस्पताल तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी

माछापुच्छ्रे बैंकलाई प्रायोरिटी पास सुविधा

काठमाडौं । डिजिटल इकोनोमी प्रवर्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा

प्राइम बैंकको सीईओमा संजीव मानन्धर

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउण्टेन्ट संजीव मानन्धर नियुक्त भएका छन् । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गर्ने निर्णय

लघुवित्तको नाफा ४४ प्रतिशतले घट्यो, अधिकाशंको अवस्था निराशाजनक

काठमाडौं । सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुले असार मसान्तमा निष्काशन गरेको वित्तीय अवस्था ज्यादै निराशाजनक रहेको छ । सञ्चालनमा रहेका ५५ कम्पनीले असार मसान्तसम्म ५ अर्ब ९ करोड ३१ लाख

रेमिट्यान्स आप्रवाहमा ५ वर्षमा ६२ प्रतिशतको वृद्धि

काठमाडौं । बितेका ५ वर्षमा रेमिट्यान्स आप्रवाह करिब ६२ प्रतिशतले बढेको छ । देशमा रोजगारीका अवसर नहुँदा बिदेसिने युवाको संख्यामा भएको उच्च वृद्धिसँगै रेमिट्यान्स आप्रवाह पनि बढेर गएको हो ।

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार सरकारले विकास ऋणपत्र २०८६ ‘ज’ मार्फत ६ वर्ष अवधिको आन्तरिक ऋण उठाउने