लगानी बोर्डद्वारा ४ हाइड्रो पावरका लागि ३६ अर्ब

काठमाडौं । लगानी बोर्डले चारवटा हाइड्रो पावरका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको भगवती हाइड्रोमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिन आज अन्तिम दिन हो । कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई २० लाख सहयोग घोषणा

काठमाडौं । हिमालयन बैंकले महाराजगन्जस्थित कान्ति बाल अस्पताललाई २० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गर्ने निर्णय गरेको हो । सहयोग

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रदान गरेको उक्त रकम

सेयर बजारको वृद्धिमा २ दिनमै ब्रेक, ३१ अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ३१ अंकले घटेको छ । मंगलबार र बुधबार गरी ४७ अंकले बढेको बजार बिहीबार ३१.५२ अंकले ओर्लिएको हो । सबै उपसमूह राताम्य बनेपछि

सुस्ताएको कर्जा प्रवाह कहिलेदेखि बढ्ला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.८ प्रतिशत रह्यो। कर्जा वृद्धिदरको यो निराशाजनक चित्र हो । किनभने, पछिल्ला २० वर्षमा साढे १९

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेले हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर बेच्ने, मूल्य कति ?

काठमाडौं । नेपाल इनभेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हिमायलन एभरेष्ट इन्स्योरेन्सको सेयर बिक्री गर्ने भएका छन् । हिमायलन एभरेष्ट इन्स्योरेन्सका संस्थापक सेयरधनी पाँडे आफ्नो स्वामित्वमा रहेको ६७ हजार ४८१

१०३ ठाउँमा भएको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक आफ्नो स्वामित्वमा भएको १०३ ठाउँको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ। बैंकले उक्त सम्पत्ति (घरजग्गा) बिक्रीका लागि ७ दिनभित्र शिलबन्दी बोलपत्र आह्वान गरेको छ

सहकारी कालोसूचीमा पर्ने क्रम बढ्यो, ३५ दिनमा २५ संस्था कालोसूचीमा

काठमाडौं । साउनयता २५ वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार ३५ दिनको अवधिमा २५ वटा संस्था कालोसूचीमा परेका छन् । केही सहकारी पहिलो पटक कालोसूचीमा

सञ्चालनमा नआई हाइड्रोको ‘लकइन’ अवधि नखोल्न र संस्थापक सेयर साधारणमा परिवर्तन नगर्न सुझाव

जलविद्युत परियोजनाको लाइसेन्स लिएपछि आयोजना निर्माण गर्नुभन्दा पनि धितोपत्र बजारबाट पैसा उठाउने र दोस्रो बजारमा सेयर सूचीकृत गर्दै ३ वर्षको लकइन (धितोपत्र बिक्री वा हस्तान्तरण गर्न नपाइने गरि तोकिएको) समायवधि