घट्यो नेपाल टेलिकमको नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.८७ प्रतिशतले

सिटिजन्स बैंकले यसरी पत्ता लगाएको थियो नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने कर्मचारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २०८० वैशाखदेखि कर्मचारीको वृत्तिविकासका लागि फरक ढंगले काम गर्न थालेको थियो । यसको कारण थियो- गाभिएर आएका विभिन्न वित्त कम्पनी र विकास बैंकका कर्मचारीको पनि

‘नेप्से-३० इन्डेक्स’ प्रकाशनको अन्तिम तयारी: ८ वाणिज्य बैंक, ५ बिमासहित अन्य कुन-कुन कम्पनी पर्दै छन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से प्रस्तावित ‘नेप्से-३०’ इन्डेक्स प्रकाशनको अन्तिम चरणमा पुगेको छ । असार २० गते बसेको नेप्से सञ्चालक समितिको बैठकले ‘नेप्से-३०’ को आन्तरिक परीक्षण गर्ने निणर्य गरेको

मन्त्रिपरिषदबाट भू-उपयोग नियमावली संशोधन, खुल्यो जग्गा कित्ताकाट

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोग नियमावली संशोधन पारित जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो । नियमावली संशोधनपछि स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए

१८ बैंकलाई राष्ट्र बैंकको ३८ कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम, सर्कुलर, निर्देशन सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन उल्लंघन गरेको, कर्जा श्रोत

महालक्ष्मी विकास बैंक बीएफआईएन एल एण्ड डी एक्सिलेन्स अवार्डद्वारा सम्मानित

काठमाडौं । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युड अफ नेपाल बिएफआईएनद्वारा प्रदान गरिने एल एण्ड डी एक्सिलेन्स अवार्डबाट महालक्ष्मी विकास बैंक पुरस्कृत

विशाल ग्रुपले नेपाल पुनर्बिमा कम्पनीको १० लाख कित्ता सेयर बिक्रीमा राख्यो, मूल्य कति ?

काठमाडौं । व्यापारिक घराना विशाल ग्रुपले नेपाल पुनर्बिमा कम्पनीमा भएको आफ्नो १० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ। अर्थतन्त्रमा देखिएको संकुचनका कारण नगद प्रवाहमा समस्या भोग्दै आएको विशाल ग्रुपले

सेयर बजार राताम्मे, २०१ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक ३१.८० अंकले घटेर परिसूचक २०४५.४४ बिन्दुमा रोकिएको छ । कारोबारमा २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता

राष्ट्र बैंकले अब के गर्छ ६० किलो सुन ?

काठमाडौं । तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ। महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको

हिमालयन बैंकका ग्राहकलाई नगरकोटको तायो इको रिसोर्टमा छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटल प्रालिबीच हिमालयन बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र तायो इको रिर्सोटबीच भएको