बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा कार्की

काठमाडौं । लामो समयदेखि रिक्त रहेको बीमा समितिको कार्यकारी निर्देशक पदमा निमित्त तोकिएको छ । जेठ १ गतेदेखि लागू हुने गरी समितिका निर्देशक श्रीमान कार्कीलाई निमित्त कार्यकारी निर्देशक तोकिएको हो

बैंकिङ प्रणालीमा ४८ अर्ब तरलता, चुनाब सकियो,- अब कति पुग्ला ?

काठमाडौं । लामो समयसम्म लगानी योग्य पुँजी (तरलता) अभावको चापमा परेको बैंकिङ क्षेत्रलाई पछिल्ला २ महिना भने तरलताको सहज अवस्था छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा ४८

पूर्वअर्थमन्त्री महतले भने,- बिनाअध्ययन नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिँदा बेतिथिको खतरा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिँदा बेतिथि निम्तने जोखिम भएको बताएका छन् । अर्थ मन्त्रालयले १० वटा नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णयमा पूर्वअर्थमन्त्री महतले

आई पे रेमिट्यान्स र अल्पाईन डेभलपमेण्ट बैंक बीच सम्झौता

काठमाडौं । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी आई पे रेमिट्यान्स र नेपालको अल्पाईन डेभलपमेण्ट बैंक लिमिटेड बीच रेमिट्यान्स सम्झौता भएको छ

युनिक र हामालाई गाभेपछि सिभिलले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सिभिल बैंकले युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई गाभेपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सिभिल बैंकको साधारणसभामा बैंकले सेयरधनीलाई २.८८ प्रतिशत बोनस सेयर दिने

नेको इन्स्योरेन्सको सेयर लिलामी आजदेखि

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आज (जेठ ५) बाट हकप्रदमा नबिकेका सर्वसाधारण र प्रमोटर सेयर लिलामी गर्ने भएको छ । कम्पनीले ८६ हजार ७ सय २९ कित्ता सर्वसाधारण समुहको र

छयाङ्दी हाइड्रोपावर आइपिओ जेठ १४ देखि

छयाङ्दी हाइड्रोपावर लिमिटेडले आगामी जेठ १४ गते देखि सर्वसाधारणका लागि ५ लाख ४० हजार कित्ता सेयर जारी गर्ने भएको छ । निष्काशन चाँडोमा जेठ १८ गते र ढिलोमा जेठ २८

अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सबाट विजय शाहले राजिनामा दिए

काठमाडौं । पाटन उच्च अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयबहादुर शाहले पदबाट राजिनामा दिएका छन् । अदालतले लगातार दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेको व्यक्ति

शाखा खोल्ने ब्रोकरको पुँजी कम्तिमा २ करोड हुनै पर्ने, स्नातक गरेको वा चार्टर्ड एकाउनटेन्ट प्रमुख हुनुपर्ने

काठमाडौं । अबदेखि २ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको ब्रोकरले शाखा खोल्न नपाउने भएका छन् । यस्तै धितोपत्र बोर्डको स्वीकृति लिएर मात्रै ब्रोकरले शाखा खोल्न पाउने भएका छन् ।

एनआईसी एशियाले थप चार शाखा खोल्यो

काठमाडौं । एनआईसी एशिया बैंकको विभिन्न चार स्थानमा शाखा खोलेको छ । शाखाहरु मध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष, गुणानिधि भण्डारी (माधव) ले, नयाँ