नबिल र एनएमबीलाई आस्वाको अनुमती

काठमाडौं। नबिल बैंक र एनएमबी बैंकले ग्राहकलाई आस्वा प्रणाली प्रदान गर्नको लागि अनुमती पाएका छन् । धितोपत्र बोर्डले नबिल र एनएमबीलाई आस्वाको अनुमती दिएको हो । सेयर निष्कासन गर्दा खातावालको

नेपाल लाइफको सेयरमा ५२ अर्बको आवेदन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको फर्दर पब्लिक अफरिङ (एफपियो) मा ५१ अर्ब ८८ करोड रुपैयाँको आवेदन परेको छ । गत बुधवारदेखि शुक्रवारसम्म १५ अर्ब रुपैयाँ बराबरको आवेदन परेमोमा अन्तिम दिन

ग्रान्डको ऋण उठेपछि ६ महिनामा प्रभुले १ अर्बभन्दा बढी कमायो

काठमाडौं। ग्रान्ड बैंकको ऋण उठेपछि प्रभु बैंकले ६ महिनामा १ अर्ब ११ करोड खुद नाफा गरेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो

कसले बनाउँदै छ सेयर बजारलाई जुवा घर ?

पछिल्ला बर्षहरुमा नेपाली सेयर बजारमा नयाँ लगानीकर्ताको ओइरो लागेको छ । निष्कृय बनेर बसेका पुराना लगानीकर्ता पनि जुर्मुराएका छन् । घर, कार्यालय, चिया पसलदेखि बाटोघाटोमा समेत सेयर बजारको चर्चा छ

पाँच महिनामा मार्जिन लेन्डिङमा जम्मा ६८ करोड कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर दिइने कर्जा दिन लगभग ठप्प बनाएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्ममा ३७ अर्ब ६६ करोड रुपैयाँ कर्जा दिएका

नियमावली विपरित सान्जेनले अघि बढायो सेयर निष्कासनको प्रक्रिया

काठमाडौं । सान्जेन जलविद्युत आयोजनाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली विपरित सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । नियमावलीमा ऋण दिने कम्पनीले सेयर नपाउने ब्यवस्था गरिएको भएपनि सान्जेनले सो विपरितको

नेप्से दोहोरो अंकले घट्यो, कारोवार रकममा वृद्धी

साताको शुरुवाती दिन नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ११ दशमलव ६३ अंकले घटेर १४६६ दशमलव ०९ बिन्दुमा झरेको छ । कारोबार रकममा भने भारी बृद्धि भएको छ

नेपालमा यसकारण महंगो हुदैछ अमेरिकी डलर

  काठमाडौं । बिदेश जाने प्रयोजनको लागि नगद अमेरिकी डलरको खोजिमा हुनुहुन्छ ? हो भने अब डलर साट्दा अहिलेको भन्दा बढी नेपाली रुपैयाँ तिर्नुपर्नेछ । अमेरिकी डलर विश्वब्यापी रुपमै महंगो

गण्डकी विकास बैंकको बिशेष साधारण सभा, फेवा विकास बैंकसँग मर्जर हुने

काठमाडौं । गण्डकी विकास बैंकको हालै सम्पन्न विशेष साधारण सभाले यस बैंक र फेवा विकास बैंकसँग एक आपसमा मर्जर गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ  । साथै सोही दिन फेवा

ब्याजदर बढाउन ठूला निक्षेपकर्ताको ‘बार्गेनिङ’

काठमाडौं । ओम डेभलपमेन्ट बैंकका डेपुटी सीइओ बुद्धि मल्लले आफ्नो बैंकमा ९० दिनको मुद्दति निक्षेप राख्नेहरुले १० प्रतिशत व्याज पाउने र जसबाट निक्षेपकर्ताले अधिकतम लाभ लिनसक्ने भन्दै आइतबार फेसबुकमा स्टाटस