नबिल र एनएमबीलाई आस्वाको अनुमती



काठमाडौं। नबिल बैंक र एनएमबी बैंकले ग्राहकलाई आस्वा प्रणाली प्रदान गर्नको लागि अनुमती पाएका छन् ।

धितोपत्र बोर्डले नबिल र एनएमबीलाई आस्वाको अनुमती दिएको हो । सेयर निष्कासन गर्दा खातावालको भरेको रकम आस्वामा रोकेर राख्ने गरिन्छ ।

सेयर बाँडफाँडपछि चेक लिनको लागि आस्वामा झन्झट हुँदैन । माघदेखि निष्कासन हुने सेयरमा बोर्डले आस्वा प्रणाली लागु गरिसकेको छ ।


क्लिकमान्डु