७० प्रतिशतले नाफा बढाउँदै ६ महिनामै अर्बपति बन्यो

काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार १ अर्ब ८ करोड १२ लाख १५ हजार रुपैयाँ नाफा

सिक्लेस हाइड्रोपावरको २० करोड बराबरको आइपिओ आउँदै

काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । सो कम्पीले कास्की जिल्लामा १३ मेगावाट क्षमताको मदक्यू खोला जलविद्युत्

माघ १८ गतेदेखि आशा लघुवित्तको आइपिओ, १० कित्ता पनि भर्न पाइने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ लाख ७४ हजार कित्ता साधारण (आइपीओ) सेयर जारी गर्ने भएको छ । उक्त सेयरमा लगानीकर्ताले छिटोमा माघ २२ गतेसम्म र

इन्भेष्टमेन्ट बैंकले सुमार्गीबाट २३ करोड फर्कायो, ५५ करोड फर्काउन ३ बैंकलाई राष्ट्र बैंकको पत्र

काठमाडौं । व्यवसायी अजेय सुमार्गीको पैसा फर्किन थालेको छ । अदालतको आदेश र राष्ट्र बैंकको निर्देशन अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले सुमार्गीको करिब २३ करोड रुपैयाँ रकम फर्काएको छ । इन्भेष्टमेन्ट

राष्ट्र बैंकमा किन ३ जना डेपुटी गभर्नर चाहियो ? भन्दै अर्थमन्त्री खतिवडा जंगिएपछि…

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन संसोधनका लागि गठन भएको कार्यदलमा ३ जना डेपुटी गभर्नर राख्नुपर्नेमा करिबकरिब एकमत भइसकेको थियो । राष्ट्र बैंकका दुबैजना डेपुटी गभर्नर सदस्य रहेको उक्त कार्यदलले

स्मार्ट सिटीका रुपमा परिचित बुटवल शेयर बजारको केन्द्र बन्दै

बुटवल । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ । सरकारको नीतिअनुसार विभिन्न दलाल कार्यालय बुटवलमा स्थापना भएपछि शेयर बजारप्रतिको आकर्षणले

बाफियाको संसोधनमा उमेर हद तोकियोः बैंकको सीइओ बन्न ६५ वर्ष, सञ्चालक बन्न ७० वर्ष

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सञ्चाक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि उमेरको हदबन्दी लगाउने तयारी भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन

युनिलिभरका सेयरधनीलाई अर्को झड्का

काठमाडौं । सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी मूल्य रहेको युनिलिभर लिमिटेडको सेयर मूल्य एकैपटक भारी अंकले घटेको छ । मंगलबार एकैदिन प्रतिकित्ता ७.७५ प्रतिशत अर्थात् १७ सय रुपैयाँले घटेको

साधारणसभाले स्वीकृत नगरी घोषित लाभांशलाई चुक्ता पुँजीमा देखाउन मिल्छ ?

काठमाडौं । साधारणसभा नै नगरी बोनस शेयर दर्ता गराउने र सूचीकरण गर्ने कम्पनी मात्र हैन साधारणसभा नै नभई चुक्ता पूँजी देखाउने कम्पनी पनि शेयरबजारमा देखिएका छन् । कम्पनी ऐन २०६३

बाफियाको संसोधनमा बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव, बल अर्थमन्त्रीको कोटमा

काठमाडौं । बैंकर र व्यवसायी छुट्याउने प्रक्रिया फेरि शुरु भएको छ । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) को संशोधनमा बैंकर र व्यवसायी छुट्याउने