सबैभन्दा महंगो कम्पनी युनिलिभरको सेयर मूल्य प्रतिकित्ता १७

काठमाडौं । सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी मूल्य रहेको युनिलिभर लिमिटेडको सेयर मूल्य आज एकैपटक १७ सय रुपैयाँले घटेको छ । युनिलिभरको सेयर मूल्य ७.७५ प्रतिशतले घटेको हो ।

एशियन लाइफको क्रिटिकल केयर योजना, बीमा रकम लिन अस्पतालको बिल नचाहिने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरुविरुद्ध बीमा सुरक्षा प्रदान गर्नको लागी “एशियन क्रिटिकल केयर” पुरक करार सार्वजनिक गरेको छ । यो ऐच्छिक सुविधा (पुरक

मूल्य घटेपनि तामाकोशीको सेयर किन्नेहरुकै घुइँचो

काठमाडौं । ३ दिनदेखि लगातार मूल्य घटेपनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयरमा लगानीकर्ताको आकर्षण भने घटेको छैन । तामाकोशीको सेयर किन्न चाहनेहरुकै भीड देखिएको छ । मंगलबार नेप्सेमा भएको कारोबारमा

बढ्ने भयो बीमा कम्पनीका कर्मचारीको तलब, बिबाह गर्न ३ दिन मात्रै विदा !

काठमाडौं । बीमा कम्पनीका कर्मचारीहरुको तलब बढ्ने भएको छ । खासगरी बीमा कम्पनीमा कार्यरत तल्लो तहका कर्मचारीहरुको न्युनतम तलब र सुबिधामा ह्वात्तै बढ्ने भएको हो । बीमा क्षेत्रमा कर्मचारी आकर्षित

कामना सेवा विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौ । कामना सेवा विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैकासुरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स

जनता क्यापिटललाई धितोपत्र व्यवसायी अनुमती

काठमाडौ । जनता बैंक नेपालको लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी अनुमती दिएको छ । धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्र्तगत बनेका नियम, निर्देशिकाको अधिनमा

राष्ट्र बैंकका पूर्वहाकिमलाई जागिर दिनुअघि राष्ट्र बैंकलाई सोध्नुपर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अधिकृत स्तरका कर्मचारीहरुलाई बैंक तथा वित्तीय संस्थाले जागिर दिनुअघि राष्ट्र बैंकलाई सोध्नु पर्ने भएको छ । यसको अर्थ, नसोधी जागिर दिन

तामाकोशीको करिब ११ करोडको कारोबार सेयर मूल्य २६१ मा झर्यो

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १०.८६ अंकले घटेको छ । वित्त समुह बाहेक सबै समुहको परिसूचक ओरालो लागेको छ । नेप्से १०.८६ अंकले घटेर ११६८.०६ बिन्दुमा आइपुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकका थप ३ शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले थप तीन वटा नयाँ शाखा स्थापना गर्नुका साथै सातै प्रदेशमा आफ्नो प्रदेश सम्पर्क कार्यालय स्थापना गरेको छ । काठमाडौंको बौद्ध, जाजरकोटाको भेरी नगरपालिका र रुकुम

स्टाण्डर्ट चाटर्ड बैंकमा सिइओ फेरिने, नयाँ सिइओ अनिरभ्यान

काठमाडौं । स्टाण्डर्ट चाटर्ड बैंक नेपालमा प्रमुख कार्यकारी परिवर्तन हुने भएको छ । बैंकले फागुन ३ गतेदेखि लागु हुने गरेर अनिरभ्यान घोष ड्यासिडरलाई नियुक्त गरेको छ । हालका प्रमुख कार्यकारी