स्टाण्डर्ट चाटर्ड बैंकमा सिइओ फेरिने, नयाँ सिइओ अनिरभ्यान



काठमाडौं । स्टाण्डर्ट चाटर्ड बैंक नेपालमा प्रमुख कार्यकारी परिवर्तन हुने भएको छ ।

बैंकले फागुन ३ गतेदेखि लागु हुने गरेर अनिरभ्यान घोष ड्यासिडरलाई नियुक्त गरेको छ ।

हालका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसको ठाउँमा अनिरभ्यान आउने छन् ।

उनले स्टाण्डर्ट चाटर्ड बैंकको  श्रींलका,फिलिपिन्स,ब्रुनाईमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका छन् ।


क्लिकमान्डु