सेयर बजारमा दोहोरो अंकको सुधार, १७३ कम्पनीको सेयर

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १३.१८ अंकले बढेर १८६४.६२ को बिन्दुमा रोकिएको छ । २८९ कम्पनीको ३८ लाख १३ हजार २३३

दसैंका लागि वाणिज्य बैंकका यी शाखाबाट साँटन सकिन्छ नयाँ नोट

काठमाडौं । राष्ट्र बैंकले दसैंका लागि सर्वसाधारणका लागि सोमबारदेखि नयाँ नोट दिन थालेको छ । नयाँ नोट लिन चाहनेले राष्ट्र बैंक मात्रै नभएर वाणिज्य बैंकहरुबाट पनि लिन सकिने छ ।

विकास बैंकले कात्तिकमा घटाए ब्याज, कुनको कति ?

काठमाडौं । विकास बैंकहरुले कात्तिक महिनामा ब्याज घटाएका छन् । कात्तिक १ गतेदेखि लागु हुनेगरी सार्वजनिक गरेको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा सबै बैंकले घटाएका छन् । विकास बैंकले

१ अर्ब २० करोड पुनरकर्जा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा भदौ मसान्तमा १ अर्ब २० करोड लगानीमा रहेको छ । भदौ मसान्तमा १ लाख ४४ हजार ७ सय ५८

भदौमा ४ अर्ब कम रेमिट्यान्स आप्रवाह, दुई महिनामा २ खर्ब २८ अर्ब भित्रियो

काठमाडौं । भदौमा साउनको तुलनामा ४ अर्ब रुपैयाँ कम रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक वित्तीय स्थितिअनुसार भदौमा ४ अर्ब रुपैयाँ कम रेमिट्यान्स

कात्तिकमा घटाए अधिकांश बैंकले ब्याज, कसको कति ?

काठमाडौं । कात्तिकमा अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले कात्तिकका लागि

राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंकले स्थिर राखे ब्याज

काठमाडौं । निजी दुई बैंक र एउटा सरकारी बैंकले कात्तिकका लागि ब्याजदर स्थिर राखेका छन् । राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंकले असोजकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

एभरेष्ट बैंकले घटायो सर्वाधिक ब्याजदर, सस्तिने भयो ऋणको ब्याज

काठमाडौं । एभरेष्ट बैंकले सबैभन्दा बढी ब्याज घटाएको छ । बैंकले कात्तिकका लागि सार्वजनिक गरेको सूचनाअनुसार सबै वाणिज्य बैंकहरुभन्दा धेरै ब्याज घटाएको हो । बैंकले तीन महिना र त्योभन्दा माथिको

मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २३ लाख ८१

एभरेष्ट बैंकको साधारण सभा आज, लाभांश पारित गर्ने

काठमाडौं । एभरेष्ट बैंकले आज वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्ने योजना रहेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस