राजनसिंह भण्डारीः आफैंले खोलेको बैंकबाट १७ वर्षपछि ‘रिटायर्ड’,

काठमाडौं । २०६४ साल वैशाख ७ गते ७७ जना संस्थापकको लगानीबाट सिटिजन्स बैंक खुल्दा व्यवस्थापन समूहको नेतृत्व गरेका थिए- राजनसिंह भण्डारीले । सिटिजन्स बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ), सञ्चालक समितिको

सहकारीमार्फत करोडौँ गाउँ भित्र्याउँदै महिला

बागलुङ । आज विश्व ग्रामीण महिला दिवस । ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस

यी हुन् सेयर बजारका सबैभन्दा सस्ता कम्पनी, ८ बैंकको सेयर प्रतिकित्ता २०० भन्दा कम

काठमाडौं । सेयर बजारमा आएको निरन्तर गिरावटको असर सूचीकृत कम्पनीमा समेत परेको छ । बजारमा घट्दै जाँदा सूचीकृत कम्पनीको सेयर दोस्रो बजारमा करिब अंकित मूल्यमा नै आइपुग्न लागेको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई वडादसैंमा डिजिटल कारोबारमा छुटैछुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दसैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो’ भन्ने नारासहित डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट

गरिमा विकास बैंकको डेबिट क्रेडिट कार्डमा २०% नगद फिर्ता योजना

काठमाडौं । नेपालीहरुको महान चाड बडादसैंलाई लक्षित गरी गरिमा विकास बैंकले नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी

यी हुन् एनआईसी एशिया बैंकका २६ जना ठूला सेयरधनी, कसको हिस्सा कति ?

काठमाडौं । एनआईसी एशिया बैंकमा २६ जना ठूला सेयरधनी रहेका छन् । बैंकमा २६ व्यक्ति तथा कम्पनीको ठूलो हिस्सा सेयर स्वामित्व रहेको छ । सबैभन्दा बढी सेयर स्वामित्व हुने कम्पनीमा

एनआईसी एशिया बैंकका सञ्चालकको बैठक भत्ता ७१ लाख बढी

काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालकले गत आर्थिक वर्षमा बैठक भत्ता वापत ७१ लाख ८२ हजार रकम बुझेका छन् ।गत आवमा बैंकमा ६८ वटा सञ्चालक समितिको बैठक बसेको छ ।

एनआईसी एशिया बैंकले सीईओलाई दियो करिब ३ करोड तलब, भत्ता: लगानीकर्तालाई ३०.५२% लाभांश

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७९/०८० मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब, भत्ता लगायतका सुविधा सहित २ करोड ९८ लाख ६३ हजार ६१२ रुपैयाँ भुक्तानी गरेको छ

रसुवा नाकाद्वारा ३ महिनामै राजस्व लक्ष्यको करिब आधा असुली

काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक बर्षको निर्धारित लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । उक्त कार्यालयले ३ महिनाकै अवधीमा निर्धारित लक्ष्यको झण्डै ५० प्रतिशत राजस्व असुली गरेको हो

सहकारीमा एकल निर्णय हाबी भयो, सदस्यलाई व्यवास्ता गर्दा अहिलेको समस्या आयोः: थामसुहाङ्ग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्गले ठूला संस्थाहरुमा एकल निर्णय हाबी भएको र सदस्यलाई व्यवास्ता गरी आफू अनुकुल लगानी गर्दा समस्या आएको बताएकी छिन् । देशभर कार्यक्षेत्र