सिटिजन्स बैंकका सीईओको तलब भत्ता करिब २ करोड,

काठमाडौं । सिटिजन्स बैंकले गत वर्ष प्रमुख कार्यकारी अधिकृत सीईओलाई १ करोड ९७ लाख ८५३ हजार रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । सीईओले उक्त रकम तलब भत्ता बापत

सिटिजन्स बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

काठमाडौं । सिटिजन्स बैंकले आजका लागि वार्षिक साधारणसभा बोलाएको छ । आज बस्ने साधारणसभाले सेयरधनीलाई लिने लाभांश लगायतका प्रस्ताव पारित गर्ने छ । सभाले पारित गरेपछि सेयरधनीले बैंकले तोकेको लाभांश

हाल सहकारीले विश्वासको संर्घष गरिरहनु परेको छः गुरागाईं

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रि कुमार गुरागाईंले अहिले सहकारी संस्थाहरुले विश्वासका लाग संघर्ष गरिरहनु परेको बताएका छन् । बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय

सर्वसाधारणबाट पैसा उठाएर आयोजना नबनाउने यी ७ हाइड्रोपावर, लगानीकर्ताले कहिले पाउलान् प्रतिफल ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८७ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । अन्य केही कम्पनी सूचीकृत हुने क्रममा छन् । सूचीकृत सबै कम्पनी उत्पादनमा गएका छैनन् । केही

लक्ष्मी सनराइज बैंकको १६ करोड ३८ लाख रुपैयाँको संस्थापक सेयर कारोबार

काठमाडौं । लक्ष्मी सनराइज बैंकको १६ करोड ३८ लाख ४८ हजार ४०० रुपैयाँको संस्थापक सेयर कारोबार भएको छ । बिहीबारको कारोबारमा बैंकको प्रतिकित्ता सय रुपैयाँका दरले १६ लाख ३८ हजार

सेयर बजारमा भारी गिरावट, दुई कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा रोकिएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म कायमै

साविकको प्रभु र महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक, २० देखि ७० रुपैयाँसम्म दिने

काठमाडौं । साविकको प्रभु तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बिमितहरुका लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ का लागि उक्त बोनसदर सार्वजनिक गरेको हो । साविकको

राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ: कामु गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय

राष्ट्र बैंकद्वारा स्ट्रेस टेस्टिङ गाइडलाइन्स २०२३ जारी, यसकारण आवश्यक पर्‍यो नयाँ गाइडलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्ट्रेस टेस्टिङ गाइडलाइन्स २०२३ जारी  गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको दबाब परीक्षणका लागि गाइडलाइन जारी गरेको हो ।

सिद्धार्थ बैंकको लाभांश घोषणा, गत वर्षभन्दा कति कम ?

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट  लाभांश दिने घोषणा गरेको हो ।