ओम डेभलपमेन्ट बैंकले लगानीकर्तालाई अब १२.७० प्रतिशत बोनस

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले लगानीकर्ताहरुलाई दिने भनेको १२.७० प्रतिशत बोनस सेयर अब नदिने भएको छ । बैंकले यस अघि लगानीकर्तालाई दिनका लागि प्रस्ताव गरेको १२.७० प्रतिशत बोनस सेयर नदिने

हिमालयन डिस्ट्रिलरीले लगानीकर्तालाई कति दिँदैछ लाभांश ?

काठमाडौं । हिमालयन डिस्ट्रिलरीले सेयर लगानीकर्ताहरुलाई नगद लाभांश दिने जनाएको छ । हिमालयनले नेप्सेलाई गराएको जानकारी अनुसार बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफामा रहेको रमबाट लगानीकर्ताहरुलाई लाभांशमा

व्यवस्थापनको कमजोर पफर्मेन्सले इन्भेष्टमन्ट बैंकका लगानीकर्ता निराश (प्राविधिक विश्लेषण)

काठमाडौं । विगत ५ वर्षमा औसत ४० प्रतिशतको लाभांश दिइरहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य तेस्रो त्रैमाशको वित्तीय विवरण प्रकाशित भएयता निरन्तर आरोलो लागेको छ । विगत १८ कारोबार दिनमा

टी प्लस वान भुक्तानी पद्धति कार्यान्वयनलाई लगानीकर्ताले गरे स्वागत

काठमाडौं । दोस्रो बजारमा हुने सेयर कारोबार पछिको भूक्तानी टी प्लस वान (एक दिने राफसाफ कारोबार पद्धति) सुरु हुने भएपछि सेयर लगानीकर्ताका विभिन्न संघ संस्थाले स्वागत गरेका छन् । सेयर

आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री

अन्तर बैंक कारोबार ३२ प्रतिशतले बढ्यो, ब्याजदर साढे ७ प्रतिशत

काठमाडौं । एक बैंकले अर्को बैंकसँग सापटी लिने अन्तर बैंक कारोबार ३२ प्रतिशतले बढेको छ । लगानी योग्य पुँजीको अभाव भएपछि एक बैंकले अर्को बैंकसँग सापटी लिएर गर्जो टार्दै आएका

प्रभु बैंकले खोल्यो कपिलबस्तुको चन्द्रौटामा नयाँ शाखा

काठमाडौं । प्रभु बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकास्थित चन्द्रौटामा चन्द्रौटा शाखा खोली कारोवार सञ्चालन गरेको छ । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले एक समारोहकाबीच उक्त शाखा कार्यालय उदघाटन गरेका छन

राष्ट्र बैंकले भन्यो- निक्षेपको तुलनामा कर्जा बढी हुँदा वित्तीय स्थायित्वमा समस्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले निक्षेपभन्दा कर्जा बढी प्रवाह गर्दा वित्तीय स्थायित्वमा समस्या भएको टिप्पणी गरेको छ । मौद्रिक नीतिको त्रैमासिक समिक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले

२० वटा जलविद्युत् कम्पनीको नाफा ४.३४ प्रतिशतले बढ्यो (सूचिसहित)

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा २० वटा जलविद्युत कम्पनीको नाफा ४.३४ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ६९ करोड ८५ लाख ९५ हजार

मुक्तिनाथ विकास बैंकको डेपुटी सीइओमा समिर शेखर बज्राचार्य नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डेपुटी सीइओमा बैंकर समिर शेखर बज्राचार्यलाई नियुक्ति गरेको छ । त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका बज्राचार्य यसअघि गण्डकी विकास बैंकको डेपुटी सीइओ थिए । दुई