हिमालयन डिस्ट्रिलरीले लगानीकर्तालाई कति दिँदैछ लाभांश ?



काठमाडौं । हिमालयन डिस्ट्रिलरीले सेयर लगानीकर्ताहरुलाई नगद लाभांश दिने जनाएको छ ।
हिमालयनले नेप्सेलाई गराएको जानकारी अनुसार बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफामा रहेको रमबाट लगानीकर्ताहरुलाई लाभांशमा लाग्ने कर समेत गरी ६८ रुपैयाँ ४२ पैसाका दरले लाभांश दिने भएको छ ।


क्लिकमान्डु