एनआइसी एसिया बैंकले संस्थापक सेयर बिक्री गर्दै, बोलपत्र

काठमाडौं । एनआइसी एसिया बैंकले विभिन्न संस्थाहरुमा आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्समा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर

युनाइटेड फाइनान्सले शेयरधनीलाई लाभांश नदिने

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड कम्पनीले लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको वित्तीय अवस्था थप सवल तथा सशक्त बनाउन

गुहेश्वरी मर्चेन्टले ११.४० प्रतिशत लाभांश दिने

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले लगानीकर्तालाई ११.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट

नेप्सेमा ४० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झण्डै ४० अंकले घटेको छ । मंगलबार पनि बजार ओरालो लागेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३९.६० अंकले

चाडपर्वमा जनताले झिकेका नोट दैनिक ५० करोड राष्ट्र बैंकमा फिर्ता हुँदै, झुत्रा नोट २५% मात्र

काठमाडौं । जनताले चार्डपर्वका लागि बैंक तथा वित्त कम्पनीबाट झिकेका नोट दैनिक ५० करोड रुपैयाँले राष्ट्र बैंकमा फर्किन थालेको छ । असोजको अन्तिम सातादेखि कात्तिकको पहिलो सातासम्म राष्ट्र बैंकमा स्टकमा

३ महिनामै होटेल क्षेत्रमा बैंकहरुको लगानी ७ अर्ब रुपैयाँले बढ्यो

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित बनेको क्षेत्र हो होटेल । गत चैतदेखि ठप्प भएको होटेल क्षेत्र अझै गतिशिल बन्न सकेको छैन । अर्थ मन्त्रालय र राष्ट्र बैंकले पर्यटन

बैंक अफ काठमाडूको १ अर्ब ६० करोड रुपैयाँको डिबेञ्चर आजबाट बिक्री खुल्ला

काठमाडौं । बैंक अफ काठमाडूले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र (डिबेञ्चर) बिक्री खुल्ला गरेको छ । बैंकले सुचना जारी गर्दै बुधबारदेखि बिक्री खुल्ला गरेको हो

सिटिजन्स बैंकका ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र द फर्न रेसिडेन्सी होटल, भरतपुर, चितवन बीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका

बैंकिङ क्षेत्रका १५ प्रतिशत कर्मचारीमा कोरोना संक्रमण, संक्रिमितको संख्या १० हजार नाध्यो

काठमाडौं । बैंक तथा वित्त कम्पनीका कार्यरत कुल कर्मचारी मध्ये करिब १५ प्रतिशत कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । हाल बैंक तथा वित्त कम्पनीहरुमा कुल ४९ हजार ८ सय ४२

नेप्सेमा परिसूचकमा सामान्य गिरावट, साढे ५ अर्ब बढीको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । सोमबारको तुलनामा नेप्से ९.०४ अंकले घटेर १९९५.३५ अंकमा झरेको छ । मंगलबार कारोबार शुरु हुँदा बढेको परिसूचक