प्रभु बैंक डिबेञ्चर-२०८७ का लागि निष्काशनका लागि बिक्री

काठमाडौं । प्रभु बैंकले १ हजार अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ निष्काशन गर्नका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको

सेयर बजारमा सामान्य सुधार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबार नेप्से परिसूचक ८.२७ अंकले बढेर १९६४.०२ अंकमा पुगेको छ । दिनभर जसो उतारचढावमा रहेको नेप्से परिसूचकमा

कोरोना बीमा दावी भुक्तानीका लागि कम्पनीले आवश्यक कागजपत्र नपठाउँदा समस्याः बीमा समिति

काठमाडौं । बीमा कम्पनीहरुले प्राप्त आवश्यक कागजपत्र तयार नपारी दावी भुक्तानीका लागि पुलमा पठाएको बीमा समितिको अनुगमनले देखाएको छ । कोरोना बीमा र सोको दावी हाल पुलमार्फत् भइरहेको छ ।

ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि कर्जा दिन सम्झाैता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा

नागरिक लगानी कोषको सेयर बिक्रीमाः मूल्यमा कसरी भयो कित्ताकै ४६२ रुपैयाँ फरक ?

काठमाडौं । एनआइसी एशिया बैंक र प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रीमा राखेका छन् । दुबै कम्पनीले बिहीबार राष्ट्रिय दैनि पत्रिकामा सूचना प्रकाशित गर्दै बोलकबोलका लागि आवेदन दिन

फस्ट माइक्रोफाइनान्सले संस्थापक सेयर लिलामीमा बिक्री गर्ने

काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बोलकबोलमार्फत् बिक्री गर्ने भएको हो । संस्थाले

बोटलर्सले बोलायो दुबै कम्पनीको साधारणसभा

काठमाडौं । बोटलर्स नेपाल र बोटलर्स नेपाल तराइ लिमिटेडले साधारणसभा गर्ने भएको छ । कोकाकोला उत्पादक कम्पनीहरु पुस २२ र २३ गते बालाजु कम्पनीको कार्यालयमा साधारणसभा बोलाएको हो । जसमा

सानिमा माई हाइड्रोले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा माई हाइड्रो पावरले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको खुद नाफाबाट चुक्तापुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो

प्रिमियर इन्स्योरेन्सले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले बिहीबार सूचना जारी गर्दै कोषमा आफ्नो स्वामित्वको ५० हजार कित्ता संस्थापक

१०५ करोड कित्ता आइपिओ बिक्रीको अनुमति माग्दै साहस ऊर्जा सेवोनमा

काठमाडौं । सेयर बजारमा ऊर्जा कम्पनीहरुको सेयरमा सकारात्मक सर्किट लाग्न थालेको बेला अर्को एक कम्पनीले ठूलो मात्रामा साधारण सेयर (आइपिओ) बिक्री गर्ने तयारी थालेको छ । सोलुखुम्बुमा निर्माणाधिन ८६ मेगावाट