साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २६.३१ %

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरलगानीकर्तालाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो

सेयर बजारमा लगानीः बैंकहरुले बदमासी गरेको राष्ट्र बैंकको निष्कर्ष, विवरण मागेर अध्ययन गर्दै गभर्नर

काठमाडौं । बैंकहरुले सेयर बजारमा गरेको लगानीमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चासो देखाएका छन् । पछिल्ला केही महिनायता बैंकहरुले तोकेको दायराभन्दा बढी सेयर बजारमा लगानी गरेको आशंकामा गभर्नर अधिकारीले

लुम्बिनी विकास बैंकले १० % लाभांश दिने

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरलगानीकर्तालाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले १०

सानिमा बैंकले ऋणपत्र निष्काशन गर्दै, कति पाइन्छ ब्याजदर

काठमाडौं । सानिमा बैंकले १० वर्ष अवधिको लागि ‘८.५०% सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ४० लाख कित्ता ऋणपत्र निष्काशन खुला गर्ने जनाएको छ ।

एनआइसी एशिया बैंकको एटिएम फुटाउँदै गरेका अनिल तामाङ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एनआइसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको समयमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ मुनिभैरवस्थित बैंकको एटिएम मेशिन फुटाउँदै गरेको समयमा प्रहरीले कोटेश्वर बस्ने सिन्धुपाल्चोक

आईएमई लाइफ इन्स्योरेन्सले शुरु गर्यो च्याटबोट, घरमै बसेर २४सै घण्टा सेवा लिन सकिने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले बीमित, अभिकर्ता र सरोकारवाला व्यक्ति तथा संघ संस्थालाई सेवा दिनका लागि आईएमई लाइफ ३६०–युअर भर्चुअल एसिस्टेन्ट नामको च्याटबोट शुरुवात गरेको छ । यो च्याटबोट माध्यमबाट

६१ वटा कम्पनीले घोषणा गरे लाभांश, नगद र बोनस कुनको कति ?

काठमाडौं । सञ्चलनमा बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीलगायतले शेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म १४ वटा वाणिज्य बैंकसहित ६१ वटा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका

बुल मार्केटबाट अल्पकालीन फाइदा कमाउन बैंकहरुले सेयर बजारमा ह्वात्तै लगानी बढाए

काठमाडौं । पछिल्लो केही महिनामा पुँजी बजार सुचक नेप्से इनडेक्स लगातार बढीरहेको छ । कारोबार रकम र इन्डेक्स दुबैमा नेप्सेले यस अघिका रेर्कड तोड्दै नयाँ-नयाँ रेर्कड कायम गरिरहेको छ ।

नेपाल इन्भेस्टमेन्टको १२६औं एटीएम बुढानिलकण्ठको चुनिखेलमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल)ले बुढानिलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम बिस्तार गरेको छ । करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद

सेबोन र राष्ट्र बैंकको धङ्धङीबाट उठ्यो सेयर बजार, ७२ अंकको बढोत्तरी

काठमाडौं । आइतबार नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको धङ्धङीबाट माथि उठेको छ । साताको पहिलो दिन आइतबार नेपाल धितोपत्र बोर्डले बजारमा भएको कारोबार प्रति शुक्ष्म अध्ययन गरिरहेको र