सर्वोत्तम सिमेन्टको नाफा ३२‍‍.३० प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सर्वोत्तम सिमेन्टको नाफा ३२‍‍.३० प्रतिशतले बढेर १२ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ९

अन्तिम २ मिनेटमा २ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले का अनुसार बजार मापन गर्ने सूचक २.०६ अंकले बढेर १९६०.८१ बिन्दु कायम भएको छ । अन्तिम २

लाभांशको सूचना पटक पटक परिवर्तन गरेपछि सिटिजन लाइफको कारोबार स्थगन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार स्थगन गरेको छ । कम्पनीले वैशाख २३ गते नेप्सेमा लाभांश घोषणा सम्बन्धी जानकारी गराएको र २५ गते सञ्चालक समितिको

म उपचार गर्न भारत जाँदा गलत प्रचार गरियो: केबी उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीमा अहिलेको समस्या आउनुको कारण आन्तरिक लेखा परीक्षण बलियो नभएका कारण, स्वनियमन प्रणाली बलियो नहुनु प्नमुख भएको बताए । नेपाल बचत तथा

वित्तीय क्षेत्र सुदृढीकरण गर्न र पहुँच बढाउन विश्व बैंकको पाैने ११ अर्ब रुपैयाँ सहायता

काठमाडौं । विश्व बैंकको कार्यकारी बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउन ८ करोड अमेरिकी डलर (१० अर्ब ६९ करोड रुपैयाँ)

जीवन बिमा कम्पनीको लाभांश औसत १९ प्रतिशत, निर्जीवनको ६% भन्दा कम

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट लाभांश घोषणा गरेका जीवन बिमाा कम्पनीहरुको औसत लाभांश करिब १९ प्रतिशत रहेको छ । गत आवसम्मको नाफाबाट ८ कम्पनीले औसतमा १८.७६ प्रतिशत

अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारीमा धमिरा लाग्योः सचिव दुवाडी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ ।

सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय

कालोसूचीमा पर्नेसँग नाम मिल्दा बैंक खाता खोल्न सकस, तीनपुस्ते विवरण नराख्नु बैंकको कमजोरी

काठमाडौं । तीन साताअघि एडभोकेट सोसाइटी नेपाल ‘क’ वर्गको एक वाणिज्य बैंकका खाता खोल्न पुग्यो । अर्जुनप्रसाद ढकाल अध्यक्ष रहेको उक्त सोसाइटीमा रहेका ९ जना कार्यसमिति सदस्य मध्ये महासचिव अनिल