घरजग्गामा बैंकहरुको लगानी ६२५ अर्बभन्दा बढी, समस्या तत्काल

काठमाडौं । मुलुकमा वित्तीय स्थायित्वको लागि सरकारले घरजग्गा कारोबारमा देखिएका समस्या समाधान गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिनको

गणेशमान सिंह अस्पतालमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । ललितपुर महालक्ष्मिस्थान, स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक

सेयर बजार राताम्मे, घट्दै कारोबार रकम

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सूरु देखि नै आएको गिरावट बजारमा अन्तिम समयसम्म कायमै रह्यो । बजार १५.६२ अंकले घटेर परिसूचक १९५८.७५ बिन्दु कायम भएको छ

श्रीशुभ सहकारीका कर्मचारीलाई हतियार देखाएर ८० लाख लुटपाट

धनुषा । हतियार देखाएर धनुषामामा ८० लाख रुपैयाँ लुटपाट भएको छ । सोमबार श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले पेस्तोल

१० महिनादेखि सेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजना निर्माण प्रभावित

काठमाडौं । प्राथमिक (आईपीओ)/हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष

ब्रोकर कमिसन घटाउन अर्थको सहमति, जेठ १ देखि लागु हुनेछ यस्तो दर

काठमाडौं । सरकारले सेयर कारोबारमा लिइँदै आएको ब्रोकर कमिसन घटाएको छ । नेपाल धितोपत्र बोर्डको प्रस्तावअनुसार अर्थ मन्त्रालयले सहमति दिएसँगै जेठ १ देखि नयाँ दर लागु हुने भएको हो ।

भारतीय अर्थशास्त्रीको सुझाव: सरकारी बैंकलाई तत्कालै निजीकरण गर्नुपर्छ

‘सरकारले निजी क्षेत्रका बैंकहरुमा कत्ति पनि लगानी गरेको छैन । सबै बैंकलाई एकैपटक निजीकरण गर्न सम्भव नभए पनि निजीकरणको प्रक्रिया सुरु गरिहाल्नुपर्छ । यस्तो गर्दा पब्लिकको रकम डुब्दैन‘ एजेन्सी ।

सिटिजन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २६.९८ प्रतिशत र कर प्रयोजनका लागि

पुँजी नपुगेका कारण लाभांश दिन नसक्ने सूचीमा २ वाणिज्य बैंक थपिँदै, हालसम्म छन् ३ वटा

दिएको कर्जा फिर्ता नलिए माछापुच्छ्रे र हिमालयन बैंक तथा थप कर्जा प्रवाह गरे नबिल, सिटिजन्स र सिद्धार्थ बैंक लाभांश बाँड्न नसक्ने बैंकको सूचीमा थपिने छन् । हालसम्म लाभांश दिन नपाउने

हिमालयन बैंकद्वारा वीरगन्ज प्रहरीलाई चेस्ट स्ट्र्यापसहित ५ वटा गोप्रो हस्तान्तरण

काठमाडौं । हिमालयन बैंकले जिल्ला प्रहरी कार्यालय वीरगन्जलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले जिल्ला प्रहरी कार्यालय, वीरगन्ज, पर्सालाई तीन लाख सात हजार पाँच