नियम उल्लंघन गर्ने ४ बैंकलाई राष्ट्र बैंकको कारबाही,

काठमाडौं । राष्ट्र बैंकको नियमन उल्लघंन गर्ने ४ वटा वाणिज्य बैंक कारवाहीमा परेका छन् । गत असार मसान्तदेखि पुस मसान्तसम्म दिएको निर्देशनअनुसार बैंकिङ कारोबार नगर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको

सेयर बजारबाट २० वर्षमा ४० गुणा कमाएँः निरञ्जन टिबरेवाल

निरन्जनकुमार टिबरेवाल सेयर बजारका पुराना लगानीकर्ता हुन् । विभिन्न बैंकमा संस्थामा साधारण सेयरधनीको प्रतिनिधित्व गर्दै संचालक समेत बनेका टिबरेवाल संस्थागत शुसासनको विषय उठाउनेमा पर्छन् । कुनैबेला ठूला लगानीकर्तामा चिनिने टिबरेवालले

ब्रोकर कार्यालयमा केवाइसी अपडेट गर्नेको लर्को, लाइनमा भन्दा अनलाइनबाट सेयर किन्ने बढे

काठमाडौं । कुनै समय लगानीकर्ताहरु सेयर खरिदबिक्रीका लागि दिनभरी ब्रोकर कार्यालयमा बस्थे । बढ्दै र घट्दै गरेका कम्पनीका सेयर खरिद र बिक्रीका लागि ब्रोकरलाई अर्डर दिन्थे र कारोबार गर्दथे ।

कर्जा बिस्तारमा फड्को मार्दै स्ट्याण्डर्ड चार्टर्ड, माघ महिनामा कुन बैंकले कति व्यापार बढाए

काठमाडौं । निक्षेप संकलन र कर्जा प्रवाहलाई सन्तुलनमा राख्न बैंकहरुले कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन घटाएका छन् । गत पुस मसान्तको तुलनामा माघ मसान्तमा १५ वटा वाणिज्य बैंकले निक्षेप संकलन

नेप्से परिसूचकले रेकर्ड राख्दा १६ वाणिज्य बैंकका लगानीकर्ता अझै घाटामा

काठमाडौं । अहिले निकै बजारमा चर्चा सेयर बजारको छ । नेप्से परिसूचक र कारोबारमा भएको रेकर्डले सबैलाई सेयर बजारमा चासो बढाएको छ । नेप्से परिसूचक २५ सय अंकमाथि गएपनि वाणिज्य

१० हजार लगानी गर्ने लगानीकर्तालाई इन्भेष्टमेन्ट बैंकले यसरी बनायो करोडपति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक खुल्ने समयमा १० हजार रुपैयाँ खर्चेर १०० कित्ता किन्ने लगानीकर्ता अहिले करोडपति बनेको देखिएको छ । नेपालमा विदेशी लगानीमा खुलेको तत्कालिन इन्डोस्वेज बैंकको सेयर सन्

राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम ?

काठमाडौं । बैंकहरुले पैसाको व्यवसाय गर्छन् । सर्वसाधारणबाट निक्षेप उठाउँछन् । र, सर्वसाधारणलाई नै ऋण लगाउँछन् । भनिन्छ- पैसा भनेपछि महादेवको पनि तीन नेत्र । त्यसैले, बैंकिङ ब्यवसाय अन्य व्यवसायभन्दा

बैंकिङ क्षेत्रका कर्मचारीमध्ये ३८.७१% महिला, प्रभु र प्राइममा ५०% बढी, कुन बैंकमा कति ?

काठमाडौं । हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । सोही अनुसार सरकारी तथा निजी क्षेत्रका अधिकांश संघ संस्थाहरुले समावेशितामा कर्मचारी नियुक्त गरेका पाइन्छ ।

बीमा कम्पनीमा ‘एक्चुरी’को भूमिका: रोशन ज्ञवालीको लेख

बीमा कम्पनीमा एक्चुरीको मुख्य भूमिका भनेको प्रडक्ट प्राइसिङ र एक्चुरियल भ्यालुएसन नै हो भन्ने बुझाइ रही आएको छ । किनकी यो कार्य गर्नैपर्ने भनेर नियामक निकाय बीमा समितिबाट तोकिएको छ

कोरोना असरः बैंकहरुको प्रतिसेयर आम्दानी १८ प्रतिशतले घट्यो, कसको कति ?

काठमाडौं । कोरोना भाइसरको असर बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस) मा देखिएको छ । ०७६ पुस मसान्तको तुलनामा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी ०७७ पुस मसान्तमा करिब १८ प्रतिशतले घटेको छ ।