कमोडिटी मार्केट सञ्चालनको नीतिगत व्यवस्था छिट्टै, न्यूनतम पुँजी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ महिनाभित्रै कमोडिटी मार्केट सञ्चालनका लागि लाइसेन्स वितरणको प्रक्रिया शुरु गर्ने भएको छ । यसअघि २ पटकसम्म कमोडिटी मार्केट सञ्चालनका लागि लाइसेन्स वितरणका प्रक्रिया

कोभिडका कारण आम्दानी घटेको चन्द्रागिरीको सेयर मूल्य कतिमा पुगेर बढ्न रोकिएला ?

काठमाडौं । पूँजीबजारका लगानीकर्ताका लागि ब्लु चिप कम्पनीका रुपमा चिनिएको चन्द्रागिरि हिल्स कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएयता लगातार बढिरहेको छ । १० कित्ता आइपीओ पर्नेहरु १ हजार रुपैयाँको लगानीलाई १४

राष्ट्र बैंकको अल्टिमेटमपछि बैंक अफ काठमाण्डूको डुबेको साढे ८ करोड ऋण उठ्यो

काठमाडौं । बैंक अफ काठमाण्डूको डुबेको १३ वर्ष पूरानो ऋणको सावाँ उठेको छ । राष्ट्र बैंकले गत माघ २८ गते ३५ दिनभित्र ऋण असूली नगरे प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)

‘नम्बर वान’को ताज जोगाउन नबिल बैंक ‘बिग एक्विजेशन’को अन्तिम तयारीमा, छिट्टै सम्झौता

काठमाडौं । नम्बर वानको ताज जोगाउनका लागि नबिल बैंकले बिग एक्विजेशनको तयारी गरेको छ । सबै कुरा मिले एक महिनाभित्र एक्विजेशनको गुड न्यूज सुनाउन सकिने नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले

बैंक मर्जरमा पारदर्शिता र कर्मचारी व्यवस्थापनमा सीइओको भूमिकाः राजीव गिरीको लेख

नेपालको इतिहासमा मर्जरको श्रेय बैंकिङ क्षेत्रलाई नै दिनुपर्छ । बैंकिङ क्षेत्रमा वि.स. २०७२/७३ को मौद्रिक नीतिलाई कोसेढुंगाको रुपमा लिनुपर्छ । जसले यस क्षेत्रमा ठूलै उथुलपुथुल ल्याइदियो । उक्त मौद्रिक नीतिमा

फागुनमा बैंकको बिजनेश: निक्षेपमा सानिमा र कर्जामा सिभिल फस्ट, कुन बैंकको पर्फमेन्स कस्तो ?

काठमाडौं । सञ्चालनमा रहेको २७ वाणिज्य बैंकले फागुन महिनामा ३९ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघ मसान्तमा ३७

२ खर्बको अधिक तरलता ४० अर्बमा झर्यो, अन्तर बैंक ब्याजदर साढे ३ प्रतिशत पुग्यो

काठमाडौं । बजारमा लगानी योग्य रकम (तरलता) अभावको संकेत देखिएको छ । गत पुसको दोस्रो साता २ खर्बको हाराहारीमा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था थियो । अहिले ४७ अर्ब ३८

बुक बिल्डिङ नयाँ आयामः सजग भएर लगानी गरौं- नीरव पुडासैनीको लेख

प्राथमिक सेयर निष्कासनको प्रक्रियालाई वैज्ञानिक मूल्य निर्धारणको आधारमा गर्न बुक बिल्डिङले राम्रो भूमिका खेलेको देखिन्छ । मूल्य निर्धारण पद्दतिलाई सरलीकृत गरेर सेयर निष्कासन गर्ने कम्पनीको सेयर मूल्यलाई उक्त कम्पनीको वित्तीय

भुक्तानी सेवा प्रदायक ‘उनेल्मा पे’को अवैध धन्दा: राष्ट्र बैंकबाट अनुमतिबिनै १ वर्षदेखि सञ्चालनमा

काठमाडौं । भुक्तानी सेवाप्रदायक ‘उनेल्मा पे’ले राष्ट्र बैंकबाट अनुमति नलिइ कारोबार गरेको पाइएको छ । कुनै पनि भुक्तानी सेवा प्रदायकले कारोबार गर्नुअघि राष्ट्र बैंकबाट सञ्चालनका लागि अनुमति लिनुपर्ने नियम छ

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा, आगामी साता टुंगो लाग्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुबै बैंकले ड्यु डेलिजेन्स अडिट (डीडीए) गर्न गठन गरिएको कमिटिले रिपोर्ट बुझाइसकेका छन् । स्रोतका