राष्ट्र बैंकमा अर्काे अनौठो सरुवाः बिलबिना भुक्तानी गर्न

काठमाडौं । तिहारको लागि सार्बजनिक विदा सुरु हुने अन्तिम दिन राष्ट्र बैंक ब्यवस्थापनले २ जना कार्यकारी निर्देशकको सरुवा गरेको छ । अनुसन्धान विभागका प्रमुख नरबहादुर थापा र वित्त ब्यवस्थापन विभागका

अर्थमन्त्रीको दबाबमा राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखको सरुवा

काठमाडौ। अर्थमन्त्री भएयता राष्ट्र बैंकमा एकपछि अर्को गर्दै लगातार हस्तक्षेप गर्दै आएका डा. युवराज खतिवडाले फेरि अर्को हस्तक्षेप गरेका छन् । राष्ट्र बैंकको अनुसन्धान विभागमा मुलुकको अर्थतन्त्रको बारेमा जे छ

कृषि विकास बैंकबाट ऋण लिन महंगो

काठमाडौं । कृषि विकास बैंकबाट ऋण लिन महंगो हुने भएको छ । निजी बैंकहरुले आधार ब्याजदर (बेस रेट) घटाएर वित्तीय विवरण सार्वजानिक गरिरहेका बेलासरकारी लगानीको कृषि विकास बैंकले भने बेस

अमेरिकी डलर संचय बढाउन र शोधानान्तर घाटा कम गर्न राष्ट्र बैंकले चार क्षेत्रमा गर्यो नीतिगत परिवर्तन

काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसँग इतिहासकै कमजोर अवस्थामा पुगेको छ । अत्याधिक आयातको कारण व्यापारघाटा बढेको छ भने ६ वर्षपछिकै उच्च शोधानान्तर घाटा नेपालले भोगेको छ । दुई महिनाको

सवारी किन्नेप्रति कठोर बन्यो राष्ट्र बैंक, अब निजी गाडी किन्दा ५० % डाउन पेमेन्ट

काठमाडौं । निजी गाडी किन्ने उपभोक्ताप्रति राष्ट्र बैंक कठोर बनेको छ । राष्ट्र बैंकले गाडी किन्नका लागि उपभोक्ताले पाउने ऋण सुविधा कटौति गरेर कडाइको नीति अबलम्बन गरेको छ । नेपाल

‘अन्तराष्ट्रियस्तर’मा छलाङ मार्यौं भनेकै दिन चलेन नेप्सेको साइट

काठमाडौं । मंगलबार विहान अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर कारोबारको अनलाइन प्रणालीको उद्घाटन गरे । सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर

सेयर बजार बढाउन अर्थमन्त्री खतिवडाले भने- संस्थागत लगानीकर्तालाई लगानी गर्नुहोस् भनिरहेको छु

काठमाडौं । प्रायजसो सेयर बजारका विषयमा नकरात्मक टिप्पणी गर्दै आएका खतिवडाले आज भने सकरात्मक टिप्पणी गरेका छन् । नेप्सेले शुरु गरेको सेयर कारोबारको अनलाइन प्रणालीको विधिवत शुरुवात गर्दै मन्त्री खतिवडाले

अर्थमन्त्री खतिवडाको एक क्लिकले अनलाइनबाटै सेयर किनबेच गर्ने बाटो खुल्यो

काठमाडौं । आजदेखि सेयरको अनलाइन कारोबार शुरु भएको छ । लामो समयदेखि सेयरको अनलाइन कारोबारका गर्ने चर्चा चलेको भएपनि आज अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरको अनलाइन कारोबारको विधिवत शुरुवात गरेका

अनलाइन कारोबारका लागि २६ सय लगानीकर्ताले लिए युजरनेम र पासवर्ड, अब उधारो सेयर कारोबार बन्द

काठमाडौं । आजको दिनसम्म सेयर खरिदबिक्री कसरी हुन्थ्यो । कुनै कम्पनीको सेयर खरिद गर्नुपर्ने भए ब्रोक्ररलाई सेयर खरिद गर्न आग्रह गर्नुपर्ने हुन्थ्यो । ब्रोक्ररले खरिदको अर्डर दिन्थ्यो । सो अनुसारको

तीन महिनामा १ अर्ब ८८ करोड रुपैयाँको आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाण्डौ ।  चालु आर्थिक वर्षको पहिलो तीन महिनामा धितोपत्र बोर्डले १ अर्ब ८८ करोड रुपैयाँको सार्वजनिक निष्कासन(आइपिओ) को अनुमति दिएको छ । पहिलो तीन महिनामा २५ वटा संगठित संस्थाहरुले आइपिओको