बैंकलाई ब्रोकर लाइसेन्समा अर्थ समितिको चासो, बैंकर्ससँगको छलफलमा

काठमाडौं । पुँजीबजार र मुद्रा बजारको अध्ययनका लागि गठित उपसमितिले सरोकारवालासँगको छलफललाई निकै तिब्रता दिएको छ । आइतबारसम्म ६ वटा बैठक बसिसकेको छ । आइतबार नै सेयर बजारका जानकार र

सेयर बजारभित्रको खेल बुझ्न चाहनुहुन्छ ? यी ५ चलचित्र हेर्नुहोस्

सेयर बजारको खेलाडी हुनुहुन्छ ? वा सेयर बजारमा प्रवेश गर्न चाहनुहुन्छ वा रुचि नै छ भने पनि तपाईका लागि त्यसभित्रको खेल बुझ्नका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम बन्न सक्छन् ।

मध्यम वर्गलाई कर्जा लिन अप्ठ्यारो नीतिबारे विज्ञको टिप्पणीः राष्ट्र बैंकले भूमिका बिर्सियो

काठमाडौं । पछिल्लो समय राष्ट्र बैंकले जारी गरेको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले गत मंगलबार जारी गरेको निर्देशनले वित्तीय क्षेत्र

बैंकले लगानी गर्ने उत्पादनमुलक क्षेत्र थपियो, कर्जा प्रवाह नगर्नेलाई हर्जाना तिराउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सिमेन्ट, गार्मेन्ट, औषधी र साना तथा मझौला उद्योगमा २०७७ असार मसान्तसम्म १५ प्रतिशत कर्जा प्रवाह गर्न निर्देशन दिएको छ । बैंकहरुको

मर्जरका लागि धेरैले सिभिल बैंकमाथि आँखा लगाएका छन्ः प्रतापजंग पाण्डेको बिचार

अहिलेको अवस्थामा मर्जर अपरिहार्य देखिएको छ । मर्जरको विकल्प छैन । मर्जरले सिनर्जी आउँछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । सानो आकारमा बसेर सञ्चालन खर्च बढाउनुभन्दा ठूलो भएर सञ्चालन

घरजग्गामा बैंकहरुको ४ खर्ब लगानी, महिना दिनमै २ अर्बले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)

काठमाडौं । सरकारी कडाइका बाबजुत बैंकहरुले हाउजिङ तथा रियलस्टेटमा कर्जा बढाइरहेका छन् । कित्ताकाट रोकिएर जग्गाको किनबेच घटेका बेला पनि बैंकहरुको कर्जा भने बढेको हो । यद्यपि कर्जाको वृद्धिदर भने

१८ करोड ऋण दुरुपयोग प्रकरणः अमृतचरण श्रेष्ठलाई अब कारबाही हुन्छ कि हुँदैन ? यस्तो छ तयारी

काठमाडौं । अहिले कैलाश विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी सम्हालेर बसेका अमृत चरण श्रेष्ठ यसअघि एनसीसी बैंकको सीइओ थिए । एनसीसी बैंकमा रहँदा श्रेष्ठले बीरगञ्जको कृष्णा मोडर्न दाल

६५ प्रतिशत कर्जा घरजग्गा धितोमा, ऋण दिन कहिलेसम्म घरजग्गा नै धितो खोज्छन् बैंकहरु ?

काठमाडौं । विश्वव्यापी रुपमा नै कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई विश्वासका आधारमा (बिनाधितो) र धितोे मूल्यांकनका आधारमा ऋण दिने गर्दछन् । विकसित देशहरुमा नयाँ आइडिया, परियोजनालाई पनि बैंकहरुले

ठूला बैंकले साना बैंक खान सक्दैनन्, मर्जर नै समाधान होइनः सेञ्चुरी बैंकका सीइओ गौतमको बिचार

बिजनेशमा ठूला माछाले साना माछा खान्छ भनिए पनि कुनैपनि संस्था सानो ठूलो हुँदैमा टिक्न सक्ने र नसक्ने भन्ने हुँदैन । यो सिद्दान्त बैंकिङ क्षेत्रमा पनि लागू हुन्छ । भारतकै उदाहारण

गभर्नरलाई बैंकका सीइओहरुको पत्रः यस कारण हामी सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदैनौं

काठमाडौं । सरकारले शुरु गरेको सामाजिक सुरक्षा योजनामा बैंकरहरुले आवद्ध हुन अस्वीकार गरेका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमख कार्यकारी अधिकृत (सीइओ) हरुले कोषमा भएका व्यवस्थाहरु संशोधन नभएसम्म सुचिकरण