साधारणसभामा इन्भेस्टमेन्ट बैंकभन्दा एनआइसी राम्रो भनेपछि लगानीकर्ताबीच हात

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच हातहालाहाल भएको छ । बैंकको सोमबार भएको वार्षिक साधारणसभामा बोल्दै गर्दा दुई लगानीकर्ताबीच हात हालाहाल भएको हो । बैंकका लगानीकर्ता शिवप्रसाद पौडेल र चन्दननारायण

मर्जरको बाधक बनेर के चाहँदैछन् सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ ?

काठमाडौं । बैंकका अध्यक्ष नै मर्जरका बाधक ? सुन्दा अचम्म लाग्ला । तर यो सत्य हो । ‘गाउँको मुखिया…’ भन्ने नेपाली उखान पछ्याउने ती व्यक्तिको नाम हो- इच्छाराज तामाङ ।

राष्ट्र बैंकको गभर्नर बन्न ‘दौडधूप’ तीव्र, यी हुन् आकांक्षी, कस्ले मार्ला बाजी ?

काठमाडौं । राष्ट्र बैंकको नयाँ गभर्नर बन्न दौडधूप शुरु भएको छ । डा. चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल आगामी चैत पहिलो साता सकिँदैछ । त्यसैले आगामी कार्यकालका लागि गभर्नर बन्न

मर्जर आवश्यक छ, गर्छौं पनि तर यसकारण एग्रेसिभ भएनौं: प्रभु बैंकका अध्यक्ष भट्टचनको बिचार

सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले तोकेको न्यूनतम (८ अर्ब) रुपैयाँभन्दा बढी छ । रिजर्भसहित गर्दा अहिले धेरै बैंकको कोर क्यापिटल १५ अर्बभन्दा बढी भइसकेको छ

बैंकका सीइओमाथि खनियो सम्पत्ति शुद्धिकरण, २ सीइओलाई कारबाही गर्न राष्ट्र बैंकलाई पत्र

काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) माथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग खनिएको छ । २ वटा वाणिज्य बैंकका सीइओले अकुत समम्पत्ति कमाएको भन्दै विभागले छानविन प्रक्रिया अघि बढाएको छ

ठूलो बन्न आत्तिएर नदौडिने सनराइज बैंकको रणनीति, मर्जमा नगई बेस्ट बन्नसक्छौं: सीइओ पौडेल

प्रत्येक बैंकको सञ्चालक समितिको छुट्टाछुट्टै रणनीति हुन्छ । हाम्रो सञ्चालक समितिको रणनीति ठूलाको पछि दौडिने भन्ने छैन । सुदृढ र बलियो बैंक हुनुपर्छ । जुन युगौयुग टिक्न सकोस् । बिजनेशमा

ठूलो भन्दा पनि बलियो बन्ने लक्ष्मी बैंकको रणनीति, फोर्स होइन ‘गाइडेड मर्जर’ राम्रो: सीइओ शाह

कुनैपनि संस्था ठूलो बन्दैमा बलियो बन्छ भन्ने ग्यारेन्टी हुँदैन । बैंक तथा वित्तीय संस्थाहरु पनि ठूलो बन्नलाई मर्जरमा जाने होइन, बलियो बन्न र ग्राहकलाई अझ राम्रो सेवा दिनका लागि हो

राष्ट्रियस्तरको विकास बैंक नै रहन चाहन्छौंः शाइन रेसुङ्गाका सीइओ प्रकाश पौडेलको अन्तर्वार्ता

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक हालै मात्र राष्ट्रियस्तरको विकास बैंक बनेको छ । क्षेत्रिय स्तरको विकास बैंक मर्जर तथा एक्विजेशन हुँदै राष्ट्रियस्तरको विकास बैंक बनेको हो ।

निलम्बनमा रहेका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारको स्पष्टीकरण, को हुन्छ डेपुटी गभर्नर ?

काठमाडौं । सरकारले निलम्बनमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई लिखित स्पष्टीकरण सोधेको छ । मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई लिखित स्पष्टिकरण सोध्ने निर्णय अनुसार अर्थमन्त्रालयले श्रेष्ठलाई स्पष्टिकरण सोध्ने पत्र काटेको हो ।

बैंकबाट कर्जा लिन खोज्दै हुनुन्छ ? यसरी लिनुस् करचुक्ता प्रमाणपत्र

काठमाडौं । आवश्यक परेको समयमा वा कुनै पनि व्यापार व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको नीति अनुसार र संस्थाको आन्तरिक व्यवस्था अनुसार कर्जा दिने गरका छन् । कुनै