निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३१.२७%, प्रथम

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीमा मोटर बीमाको हिस्सा धेरै देखिएको

१५ लघुवित्तको नाफा ६३ करोड ७२ लाख, अधिकांशको नाफा घट्दा छिमेकले ३३ करोड कमायो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४८ वटा लघुवित्त वित्तिय संस्थाहरू सूचीकृत छन् । सूचीकृत ४८ मध्ये १७ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

अबदेखि बीमा अभिकर्ताले एउटा मात्रै कम्पनीमा काम गर्न पाउने

काठमाडौं । अबदेखि बीमा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने भएका छन् । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा ऐन, २०७९ लागूभएसँगै एउटा अभिकर्ताले कुनै

निर्जीवन बीमा कम्पनीले संकलन गरे करिब ११ अर्ब बीमाशुल्क, राष्ट्रिय बीमा कम्पनीको १८३% ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब ११ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १९ वटा निर्जीवन

बीमा समिति प्राधिकरणमा परिणत, यस्ता छन् काम र अधिकार

काठमाडौं । बीमा समिति नेपाल बीमा प्राधिकरणमा परिणत भएको छ । प्राधिकरणले आजदेखि औपचारिक रुपमा काम शुरु गरेको हो । यसअघि, नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा समितिबाट भएका सम्पूर्ण

बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण

काठमाडौं । बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको उद्घाटन गरेका हुन् । नयाँ बीमा ऐन २०७९ रापत्रमा प्रकाशित भएको ३१

७ वर्षमा नेपाल पुनर्बीमा कम्पनीको नाफा ५ अर्बमाथि, कुन वर्षमा कति कमायो ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ७ वर्षको अवधिमा ५ अर्ब ८ करोड ७६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७१/७२ देखि आव २०७७/७८ को

प्राइम, यूनियन र गुराँस लाइफले तोकिएको समयमा एकीकृत कारोबार गर्न सकेनन्

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

अजोड इन्स्योरेन्सले किन बोलायो विशेष साधारणसभा ?

काठमाडौं । अजोड इन्स्योरेन्सले मंसिर ९ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ९ गते विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । सभामा कम्पनीले

बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै बीमा समिति

काठमाडौं । बीमा समितिले बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिले समितिसँग भएको बैंक मौज्दात समितिको नीतिअनुसार वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो