नेपाल लाइफद्वारा ५४ अर्ब ७६ करोडको दावी भुक्तानी

काठमाडौं । नेपाल इन्स्योरेन्सले ५४ अर्ब ७६ करोड रुपैयाँको दावी भुक्तानी गरेको छ । कम्पनीले २०७९ असोज मसान्तसम्म उक्त रकम दाबी भुक्तानी गरेको हो । यस्तै कम्पनीले ५ अर्ब ३

निर्जीवन बीमा कम्पनीको कुल लगानी ५४ अर्ब नाघ्यो, घरजग्गा र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा शून्य

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कुल लगानी ५४ अर्ब नाघेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांअनुसार सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरुले तोकिएका

नेपाल पुनर्बीमा कम्पनीलाई ७ दिनभित्र कोरोना बीमाको रकम उपलब्ध गराउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीलाई सात दिनभित्र कोरोना बीमाको रकम उपलब्ध गराउन निर्देशन दिएको छ । कोरोना बीमा मापदण्ड, २०७७ अनुसार आफ्नो दायित्ववापतको रकम भुक्तानी भइसकेकाले थप

स्वास्थ्य बीमा बोर्डले गर्यो ४ अर्ब ४० करोड रुपैयाँ भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ४ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ४ अर्ब ४० करोड ९९ लाख ५१ हजार रुपैयाँ भुक्तानी

जीवन बीमा कम्पनीले कमाए १ अर्ब ७० करोड, अधिकांशको नाफा बढ्यो

काठमाडौं । चालु आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा १७ जीवन बीमा कम्पनीहरुले १ अर्ब ७० करोड ३५ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका छन् । वित्तीय विवरण सार्वजनिक गरेका

प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने, बोनस भन्दा नगदमा जोड

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

कति दिने भयो सिद्धार्थ इन्स्योरेन्सले लाभांश ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयर लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले

जीवन बीमा कम्पनीको लगानी ५ खर्ब नजिक, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुको कुल लगानी ५ खर्ब नजिक पुगेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पहिलो त्रैमासको अवधिमा सञ्चालनमा

पुनर्बीमा कम्पनीको लगानी २७ अर्ब ७७ करोड, एक वर्षमा १० प्रतिशतले बढ्यो

काठमाडौं । नेपालमा २ वटा कम्पनीले पुनर्बीमा व्यवसाय गर्दै आएका छन् । ती कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ अर्ब रुपैयाँभन्दा धेरै लगानी गरेका छन् । बीमा प्राधिकरणद्वारा जारी

राष्ट्रिय बीमा कम्पनीको नाफा १३ प्रतिशतले घट्यो, खुद बीमाशुल्क ११४.८९ ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा राष्ट्रिय बीमा कम्पनीको नाफा १३.२५ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ५ करोड ३८ लाख ६० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन