वैदेशिक रोजगार बीमाशुल्क ७७.३६ प्रतिशले बढेर एक अर्ब

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा वैदेशिक रोजगार बीमालेखबाट संकलन हुने बीमाशुल्क बढ्दै गएको छ। नेपाल बीमा प्राधिकरणकाअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा कम्पनीहरुले वैदेशिक रोजगार बीमाबाट एक अर्ब ४३

बीमा अभिकर्ताको परीक्षा अनलाइन माध्यमबाट हुने, शुल्क ५ सय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभितकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ । प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन,

प्रुडेन्सियल इन्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रुडेन्सियल इन्योरेन्सले सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २्र०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनीको संचालक समितिको

जीवन बीमा व्यवसायको २६.२६% हिस्सा नेपाल लाइफले ओगट्यो, अन्य कुन कम्पनीले कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा व्यवसायको २६.२६ प्रतिशत हिस्सा ओगटेको छ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँको व्यवसाय

जीवन बीमा कम्पनीको व्यवसाय ५९ अर्ब ५१ करोडमाथि, १३ वटाको बढ्यो, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँको व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय २.९८

आइएमई जनरल इन्स्योरेन्सले घटायो लाभांश, अब कति दिन्छ ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश संशोधन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट दिने लाभांश यसअघिको भन्दा घटाएको छ । यसअघि इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९

४ सय प्रतिशतले बढ्यो निर्जीवन लघुबीमा व्यवसाय

काठमाडौं । लघु निर्जीवन बीमाको व्यवसाय बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा लघुबीमाको हिस्सा बढेको हो । तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुमा लघुबीमालेखको संख्या

निर्जीवन बीमा कम्पनीले गरे करिब १६ अर्बको व्यवसाय, शिखरसहित ६ कम्पनी अर्ब क्लबमा

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब १६ अर्बको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालु आवको मंसिर महिनासम्ममा सञ्चालनमा रहेका १८

मर्जर प्रक्रियामा १३ बीमा कम्पनी, एकीकृत कारोबारको प्रक्रिया कुनको कहाँ पुग्यो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति)ले पुँजी वृद्धिको योजना ल्याएपछि १९ वटा बीमा कम्पनीले मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ती कम्पनीहरुमध्ये ६ वटा कम्पनीहरुले एकीकृत

लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चलाक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३५